Home » Sample Page

Sample Page

मन्त्री बनाउँदा आफूखुसी निर्णय गरेको बिषयमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चर्काचर्की

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चर्काचर्की बहसपछि बैठक भाँडिएको छ। सभापति देउवाले सिंहदरबारस्थित पार्टीको संसदीय दलको...

चमतीमा वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न

काठमाडौँ । चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको...

बन्द भएको नागेंचा नाच सञ्चालन गर्न महानगरको अनुदान

काठमाडौँ । आर्थिक अभाव भएर ०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ । अनुदान पाएपछि यस बर्षदेखि नाच प्रदर्शन थालिएको छ । हरेक बर्ष यँया...

प्रतिनिधिसभा र लुम्बिनीका सभामुखको निर्णयको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतका...

कोरोनाका १,३३० संक्रमित थपिए, १,८३० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार ३३० जना संक्रमित गपिएका छन्। नौ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ जना गरी एक...

समाज सेवाको क्षेत्रमा अन्र्तराष्ट्रिय एसोशियशन अफ एलाईन्स क्लब डिष्ट्रिक्ट १०२३

काठमाडौं । मानिसको चोलामा आईसकेपछि एक न एक दिन त यो मानवरुपी चोलाको अन्त्य हुन्छ नै यो प्राकृतिको नियम पनि हो । हामी बाचुञ्जेल सुख खोज्छौ । सुखको पछाडि भौतारी रहेका हुन्छौ तर हामीले खोजेको...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको तर बाध्यता...

देशभर थपिए १०९५ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार ८१७ जनामा कोरोना परीक्षण गर्दै एक...

कोरोनाका चार घातक भेरियन्ट : देखियो डेल्टा र अल्फा, बिटा र गामाको चेतावनी

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिएको दुई वर्ष पुग्न लागेको छ । डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर देखिएको छ । विश्वभर फैलिँदा...

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार

काठमाडौं । माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशद्वय दीपक कार्की र कुमार...