Home » Sample Page

Sample Page

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

काठमाडौँ।  प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै...

कर्णालीका लक्षित परिवारलाई निःशुल्क खाद्य सहायता

सुर्खेत।  कर्णाली प्रदेश सरकारले लक्षित घर–परिवारलाई निःशुल्क खाद्य सहायता उपलब्ध गराउने गरी कानून ल्याएको छ । स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्दै कर्णालीका प्रत्येक...

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार

गान्धीनगर, गुजरात  । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिनुभएको छ । भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको...

लगानीकर्ताका अनुभव : नेपाल उपयुक्त गन्तव्य

काठमाडौँ । दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको...

भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै

काराकास । राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको...

अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ...

सडक दुर्घटना : आठ महीनामा ३७ को मृत्यु

राँझा । बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ को मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् । पछिल्ला आठ महीनाको अवधिमा बाँकेमा भएका ६०...

बारमा नयाँ नेतृत्वको लागि आज निर्वाचन

काठमाडौँ  । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर...

महानगरले अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने

काठमाडौं । काठमाडौंं महानगर क्षेत्रभित्र एउटा पनि अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल नभएको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले अत्याधनिक प्रदर्शनी स्थलको...

नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ...