Home » Sample Page

Sample Page

जुलाई १ मा क्लष्टर १ अन्र्तगतका लायन्स क्लबहरुद्वारा सञ्चारकर्मीलाई खाद्यान्न सहयोग

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २ मल्टिपल डिष्ट्रिक्ट २३५ अन्र्तगत रहेका लायन्स क्लबहरुको एक वर्षे (लायन्स वर्ष २०२१/२०२२) कार्यकाल १ जुलाई बाट शुरु भएको...

लकडाउन खुकुलो पछि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।...

कोभीड संक्रमणको अनुभव: सानो सानो लापरवाहीले गर्दा ठुलो मोल चुकाउनु प¥यो : पीडिजी लायन बज्राचार्य

देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । त्यसबाट म पनि अछुतो हुन सकेन । पीसीआर परिक्षण गर्दा मलाई पोजेटिभ देखियो । दोश्रो लहर झन जोखिमको थियो, अस्पतालमा बेड पाउन गाह्रो आक्सिजन सिलेण्डरको...

काठमाडौँमा भेरोसेल खोप स्थगित, जिल्लाका लागि छुट्टयाइएको खोपको संख्या सकियो : स्वास्थ्य सेवा विभाग 

काठमाडौँ । ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को...

दयनीय बन्दै भारत गएकाको अवस्था

डोटी । भारतमा कार्यरत लाखौं सुदूरपश्चिमेली कामदारको समस्या सुल्झिनुको सट्टा झनै विकराल बन्दै गएको पाइएको छ । भारतमा कार्यरत नेपाली कामदारको समस्या सरकारी तहबाट सम्बोधन गर्नुपर्नेमा...

सोमबारदेखि मौसम सफा हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण...

चिटको भरमा २२ हजारसवारी चालक

बाँके । सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न शुरु ग¥यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन...

जीप दुर्घटनामा ६ को मृत्यु सबैको सनाखत

ओखलढुङ्गा । ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६...

पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

बेइजिङ   । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको...

उज्बेकिस्तानको बाह्य ऋण १७ अर्ब डलर

तास्कन्द  । उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९ दशमलब ५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ । उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि...