Home » Sample Page

Sample Page

सीताराम विवाह महोत्सवको रौनक

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने...

‘घेरो’ले पोखरेली मन लोभ्याउँदै

पोखरा, २५ मङ्सिर (रासस)ः पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको...

बेरोजगार युवालाई सिकर्मी तालीम

बाजुरा  ः आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ ।
सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित सो...

राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य

तुलसीपुर। विसं २०५९ मा शान्तिको कामना गर्दाै निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको छ । वनभोज खानेदेखि सबै उमेर...

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन

गोरखा  । गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन । भारतीय सरकारले निर्माण...

रोल्पाली युवाः जसले जहाज उडाउँछन्

रोल्पा। घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ...

प्रेस सोसाइटी २ नम्बरमा नबिन नरसिं

सिरहा   । नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नरसिं नेपालिको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र सचिव अनिल...

कृषक लक्षित आयोजना सञ्चालनमा

काठमाडौँ । कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित आयोजना...

सवारी साधन कारवाहीमा

दाङ  ः सशस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले असोजदेखि आजसम्म विभिन्न खोलामा अवैधरुपमा नदीजन्य वस्तु उत्खनन गर्ने ४३ सवारी साधन पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक अशोक न्यौपानेका...

‘पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्छ’

 
बनियानी ः झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् ।
न्यूनतम् पारिश्रमिक...