Home » Sample Page

Sample Page

चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ : सिनेटर बेन

ओट्टावा । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी...

प्रदेश नं १ मा ५४ जनाको हत्या

विराटनगर । सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक...

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

डोटी। डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको...

सिँचाइ नहुँदा खेतीयोग्य जमीन बाँझो

तेह्रथुम । सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली...

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष...

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने : मुख्यमन्त्री शाही

दुल्लु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस...

संयुक्त सडक निरीक्षणको समय तय गर्न वार्ता 

सोल । दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्तरुपमा सडक निरीक्षण गर्ने समय तय गर्न वार्ता हुने भएको छ । कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा सडक निरीक्षणका लागि दुई कोरियाबीच समय तालिका तय...

‘वाइड वडी खरीद पक्रियालाई गम्भीरतापूर्वक लिइएको छ’

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको...

प्रदेश नं ३ : पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने

हेटौंडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी...

प्रस्तावित राजदूतको सुनुवाइ आइतबार

काठमाडौँ ।  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब...