Home » Sample Page

Sample Page

सीमा क्षेत्रको समस्या समाधान गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, २९ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका...

मोदीको देउवा र यादवसँग छुटरटा छुट्टै भेटवार्ता

काठमाडौँ, वैशाख ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवाले...

फौजीकीराको बिगबिगीले पशुचौपाया मर्न थाले

उदयपुर, २९ वैशाख । विगत केही दिनयता देखि उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जंगल चर्न जाने पशुचौपाया मर्न थालेका छन् । बेलका नगरपालिकाको बंगलामुखी, खयरमारा, जहडा...

असिनापानीले करोडौँको तरकारी बाली नष्ट

बनेपा, २९ वैशाख।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ । तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका...

दुवै देशका विकासका नारा परिपूरक : प्रम मोदी

काठमाडौँ, २८ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको...

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम, वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर...

पाकिस्तानद्वारा अमेरिकी कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध : विदेश मन्त्रालय

पाकिस्तान, २८ वैशाख । अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको...

पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा 

पोखरा, २८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताउनुभएको छ...

देशलाई समृद्धितर्फ लैजाने मुख्य आधार पर्यटन : अध्यक्ष दाहाल

काठमाडौँ, २८ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको नयाँ यात्रातिर देश अघि बढेको बताउनुभएको छ । पर्यटन व्यवसायी राजन सिम्खडाद्वारा लिखित ‘हिँडे...

मोदीको नेपाल भ्रमण : धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

काठमाडौँ, वैशाख।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री...