Home » Sample Page

Sample Page

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २० पुस ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी...

यौनदाशीका रुपमा पीडितलाई राष्ट्रपतिको आमन्त्रण

सोल, २० पुस ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण...

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयोग

दमक, २० पुस ।  बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील...

प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल

काठमाडौँ, २० पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने...

नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध

नुवाकोट, २० पुस । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड...

सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने

काठमाडौं, १९ पुस । ग्ल्यामरस नेपालको आयोजनामा पहिलो पटक भएको मिस सिन्धुलीमा पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् । त्यस्तै फस्ट रनरअप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्थाकिरण...

त्रिभुवन आर्मी र एपिएफ सुपर लिगमा प्रवेश

काठमाडौँ, १९ पुस । त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सोह्राँै राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा आज भएको...

पूर्वराजाद्वारा कैलालीको शिवपुरी धामको दर्शन

कैलाली, १९ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गर्नुभयो । पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो...

प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?

काठमाडौँ, १९ पुस ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल...

सरकार निर्माणको बाटो नबनाएकामा अध्यक्ष प्रचण्डको असन्तुष्टि

काठमाडौँ, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको...