Home » Sample Page

Sample Page

इशाले जितिन् पहिलो मिस गोरखा

गोरखा, २८ पुस ।  गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको...

 हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान क्रिकेट मैदान तयार

हेटौँडा, २८ पुस । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा...

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन

इस्लामावाद, २७ पुस । पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ । स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार...

राष्ट्रिय महत्वका साथ मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ, २७ पुस ।  नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस...

अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताउनुभएको छ...

स्वाभिमान बचाउन एकताबद्ध हुन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, २७ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ...

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, २६ पुस । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली...

दरबार हाइस्कूलको पुनःनिर्माण अघि बढाइने

काठमाडौँ, २६ पुस ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाह्यस्वरुप परम्परागत ढाँचामा रहने गरी दरबार हाइस्कूलको पुनःनिर्माण यथाशीघ्र शुरु गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको छ...

नेपाल ज्योतिष परिषदको २० औ वार्षीक उत्सव भब्यताका साथ सम्पन्न, परिषदको १६ औ सम्मेलन रुपन्देहीमा हुने

काठमाडौं, २६ पुस । नेपाल ज्योतिष परिषदको २० औ वार्षीक उत्सव एक भब्य कार्यक्रमको आयोजना गरि राजधानीको प्रज्ञा भवनमा सम्पन्न भएको छ । महिला तथा वालवालीका राज्य मन्त्री कान्ता भट्टराईको...