Home » Sample Page

Sample Page

सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली

काठमाडौँ, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको...

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय

भक्तपुर, २६ पुस । नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले...

अन्तर कोरियाली सम्बन्धमा सुधार हुन्छभने उत्तरका नेतासँग वार्ता गर्न तयार छु : दक्षिण कोरियाली राष्ट्रपति

सोल, २६ पुस।दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हाल...

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

भक्तपुर, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको छ ।
आज...

दोस्रो चौमासिकको तलब नपाउँदा शिक्षक मर्कामा

जुम्ला, २६ पुस । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् ।...

किन नियन्त्रणमा आउन सकेन जाजरकोटमा भाइरल

जाजरकोट, २६ पुस । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।
भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी...

प्राडा केसीलाई सुविधानजनकरुपमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ, २५ पुस । सर्वोच्च अदातलले वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश...

इजरायललाई अफ्रिकीआप्रवासी स्थानान्तरण योजना रद्द गर्न आग्रह

जेनेभा, स्वीट्जरल्याण्ड, २५ पुस । संयुक्त राष्ट्रसङ्घले हजारौँ अफ्रिकी आप्रवासीलाई बलपूर्वक इजरायलबाट बाहिर जान बाध्य पार्ने गरी ल्याइएको आप्रवासी स्थानान्तरण योजनालाई रद्द गर्न...

राष्ट्रियसभाका लागि १० दल दर्ता

काठमाडौँ, २५ पुस ।  निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले...

उत्तर दक्षिण कोरिया उच्चस्तरीय वार्ता सुरु, उत्तर कोरिया शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने

सोल, २५ पुस । उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तर कोरियाली वार्ता मङ्गलबार दक्षिण कोरियामा सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाको राष्ट्रिय...