Home » Sample Page

Sample Page

इस्लामाबादमा ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) पार्टीको सडक शक्ति प्रदर्शनको क्रममा प्रहरीसँग झडप

इस्लामावाद (पाकिस्तान), भाद्र २४ । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) ले आइतबार शक्ति प्रदर्शन गर्दै आफ्ना नेतालाई तत्काल...

येँया (इन्द्रजात्रा) : समितिले गएका बर्षहरुको बाँकी र यस वर्षको खर्च निकासा दिने निर्णय

काठमाडौं, भाद्र २२ । इन्द्रजात्रा सञ्चालनका लागि विगत वर्षमा खर्च भएको तर निकासा दिन बाँकी रकम र यस वर्ष जात्रा सञ्चालनका लागि रकम निकासा दिने ‘येयाँ ११४४ (इन्द्रजात्रा २०८१) महानगर विशेष...

गणेश चतुर्थी व्रत मूलतः भगवान गणेशलाई समर्पित व्रत

गणेश चतुर्थी व्रत मूलतः भगवान गणेशलाई समर्पित व्रत हो । यस व्रतमा भगवान गणेशको पूजा गरिन्छ, त्यसैले चतुर्थी व्रतलाई गणेश चतुर्थी व्रत भनिन्छ । वर्षमा २४ वटा गणेश चतुर्थी भए पनि त्यसमध्ये...

नेपाल पत्रकार महासंघको निर्वाचन : क्रियाशिल पत्रकारहरुको मोर्चाले उम्मेदवार टुँग्याउदै

काठमाडौं, भाद्र २२ । नेपाल पत्रकार महासंघको निर्वाचनको तिथि तोकिएसँगै चुनावी माहोल तात्तिँदै गर्दा यसपटकको निर्वाचनमा क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले उम्मेदवार दिने भन्ने विषयमा...

आगामी १० वर्षमा, लगभग ९० प्रतिशत अमेरिकीहरूसँग कुनै जागिर हुनेछैन

कोडाक कम्पनी याद छ? १९९८ मा, कोडाकमा लगभग १६०,००० कर्मचारीहरू थिए । कोडाक कम्पनी संसारको लगभग ८५ प्रतिशत फोटोग्राफी कोडक क्यामेराबाट गरिन्थ्यो अर्थान हुन्थ्यो । पछिल्ला केही वर्षमा मोबाइल...

हावा र पानी हाम्रो जीवनको आधार हो, तर पनि हामी चाडपर्वको आवरणमा वातावरणलाई विषाक्त बनाई रहेका छौ —डा. केदार कार्की

यदि हामी शब्द र कर्मको भिन्नतालाई स्पष्ट रूपमा अनुभव गर्न चाहन्छौं भने धर्मलाई वातावरणको लेन्सबाट हेर्नुपर्छ । हाम्रा धार्मिक ग्रन्थमा नदीहरूलाई आमाको दर्जा दिइएको छ तर अर्कोतर्फ...

प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’ बाट महानगरपालिकाको एकद्वार सेवा प्रवाह सुरु

काठमाडौँ, भाद्र २१ । काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।...

सेवाग्राही सर्वेक्षण : सेवाग्राही सर्वेक्षणले महानगरपालिकाको सेवाको हालको अवस्थाबारे वेञ्चमार्किङ भएको छ — प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ, भाद्र २१ । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६%) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३...

संयुक्त मधेश संघर्ष समितिले जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने

जनकपुरधाम, भाद्र २० । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो...

सामुदायिक विद्यालयमा भएको सर्वेक्षणका क्रममा बालिकाले बताएको विवरणका आधारमा ५४ वर्षिय पुरुष घरबाटै पक्राउ

काठमाडौँ, भाद्र २० । बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षिय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा...