Home » Sample Page

Sample Page

पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

रौतहट । पटक–पटक मन्त्री बनेका प्रभु साह विरुद्ध लामो समयदेखि उठ्दै आएको अकुत सम्पत्ति आर्जनसम्बन्धी विषय पुनः चर्चामा आएको छ। विगतमा विभिन्न समयमा उनीमाथि गम्भीर आरोपहरू लागे पनि सत्ता...

मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने

काठमाडौं । नेपालको संस्कृति दशाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । एसएसके मिडियाले शनिबार...

नेपालमा बालेन युगको सुरुवात सम्भावना र चुनौतीहरू  -डा. केदार कार्की 

नेपालमा बालेन युग सुरु भएको छ। ३५ वर्षीय बालेन्द्र शाह उर्फ ​​बालेन नेपाल ४७ औं प्रधानमन्त्री बनेका छन्, उनले प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्। संविधानको नियमअनुसार राष्ट्रपति...

बालेन शाहले नेपालका ४७ औं प्रधानमन्त्रीको रुपमा लिए शपथ

काठमाडौं । नेपालमा जिन्जीको विद्रोह र ओली सरकारको पतन पछि, अब नयाँ निर्वाचित सरकार अस्तित्वमा आएको छ । बालेन्द्र शाह “बालेन“ ले शुक्रबार नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् ।...

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

काठमाडौं । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा...

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया

काठमाडौं । इन्जिनियरिङ विषयमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पढाई सकिएपछि काम पाउन अथवा आफ्नै फर्म खोली काम गर्न के कस्ता बजारोन्मुख सीपहरू आवश्यक हुन्छन् भन्ने...

अन्तराष्ट्रिय नारी दिवसः कहाँ पुग्यो महिला अधिकार ?  -डॉ केदार कार्की

अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा मनाइयो। २०२६ को विषयवस्तु “अधिकार र न्याय, साथै प्रत्येक महिला र केटीको सशक्तिकरणको लागि वास्तविक कार्य” मा केन्द्रित छ। विश्वभर “गिभ टु गेन”...

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान 

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिशेष...

के इरानले महाशक्तिहरू विरुद्ध एक्लै लड्दै इतिहासमा आफ्नो नाम कोर्नेछ?  -डा. केदार कार्की

इरानका सर्वोच्च नेताको हत्या इरानको लागि अपूरणीय क्षति हो। इरानमाथिको यो आक्रमण, अघिल्लो आक्रमण जस्तै, छलकपटबाट गरिएको थियो। अमेरिकाले इरानलाई वार्तामा संलग्न गरायो र त्यसपछि अचानक...

नेपालमा २१ फागुनको निर्वाचनः सम्भावित सरकार संयोजन र छिमेकीसँग सम्बन्ध -योगेन्द्र प्रताप शाही

नेपालको समकालीन राजनीति गठबन्धन–आधारित हुँदै गएको छ । २१ फागुनमा हुने निर्वाचनपछि कस्तो सरकार बन्छ भन्ने प्रश्न केवल सत्ता समीकरणको मात्र विषय होइन, यो नेपाल–भारत–चीन सम्बन्ध, आन्तरिक...