काठमाडौं, भाद्र २२ । नेपाल पत्रकार महासंघको निर्वाचनको तिथि तोकिएसँगै चुनावी माहोल तात्तिँदै गर्दा यसपटकको निर्वाचनमा क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले उम्मेदवार दिने भन्ने विषयमा...
मुख्य समाचार
कोडाक कम्पनी याद छ? १९९८ मा, कोडाकमा लगभग १६०,००० कर्मचारीहरू थिए । कोडाक कम्पनी संसारको लगभग ८५ प्रतिशत फोटोग्राफी कोडक क्यामेराबाट गरिन्थ्यो अर्थान हुन्थ्यो । पछिल्ला केही वर्षमा मोबाइल...
यदि हामी शब्द र कर्मको भिन्नतालाई स्पष्ट रूपमा अनुभव गर्न चाहन्छौं भने धर्मलाई वातावरणको लेन्सबाट हेर्नुपर्छ । हाम्रा धार्मिक ग्रन्थमा नदीहरूलाई आमाको दर्जा दिइएको छ तर अर्कोतर्फ...
काठमाडौँ, भाद्र २१ । काठमाडौँ महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।...
काठमाडौँ, भाद्र २१ । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६%) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३...
जनकपुरधाम, भाद्र २० । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो...
काठमाडौँ, भाद्र २० । बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षिय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा...
टोकियो, भाद्र २० । जापानको ह्योगो प्रिफेक्चरमा बस्ने डाइसुके होरी नामका व्यक्ति दिनमा ३० मिनेट मात्र सुत्छन् । उनले यो काम विगत १२ वर्षदेखि गर्दै आएका छन् । पेशाले व्यवसायी रहेका ४० वर्षीय...
काठमाडौँ, भाद्र १९ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ । फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ्...
इस्लामावाद, भाद्र १९ । पाकिस्तान व्यापारको हिसाबले विश्वको सबैभन्दा खराब देशमध्ये एक मानिन्छ । यो त्यस्तो देश हो जहाँ कुनै पनि लगानी सुरक्षित छैन । यसको प्रमाण हालैको कराँचीको घटना हो ।...
काठमाडौं, भाद्र १९ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च (FEMBoSA) को १२ औं सम्मेलन काठमाडौंमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा...
काठमाडौँ, भाद्र १९ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । आज काठमाडौँ...
अंकारा, भाद्र १९ । नेटो राष्ट्र टर्कीले ब्रिक्समा सामेल हुन औपचारिक अनुरोध गरेको छ । टर्की दशकौंदेखि नाटोको सदस्य रहेको र पश्चिमी देशहरूसँग काँधमा काँध मिलाएर हिँडिरहेको थियो तर अब उसले...
किन्सासा (कङ्गो), भाद्र १८ । कङ्गोको राजधानीको मुख्य कारागारबाट भाग्न खोज्दा १२९ कैदीको मृत्यु भएको छ । तीमध्ये अधिकांशले भागदौडमा धेरधत्रमज्यान गुमाएका छन् । अधिकारीहरुले मंगलबार सो...
तीज पर्व कसरी मनाउने भन्ने प्रश्न र चर्चा हरेक वर्ष हुने गर्छ । यसवर्ष पनि हिन्दू महिलाहरुको पर्व तीज आउन १० दिनमात्रै बाँकी छ । तर, महिलाहरुलाई भने तीज लाग्न थालेको महिनादिन जति भइसक्यो...
काठमाडौं, भद्र १ । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै...
काठमाडौँ भाद्र १६ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा...
तीज पर्व हाम्रो सांस्कृतिक सम्पदा हो । यसलाई जोगाउनु हाम्रो दायित्व हो । तीज नारीहरुको पर्व हो र नारीहरुले यसलाई हर्षोल्लासका साथ मनाउने गर्दछन् । यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ ।...
काठमाडौँ, भदौ १४ । रुपान्तरणको कठिन घडीमा महानगर प्रहरी वलको भूमिका अग्रपङ्तिमा रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, विकासोन्मुख मुलुकका सहरहरुलाई...
वालिङ भाद्र १३ । वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यतिवेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले पत्रकार सम्मेलन गरेर...






