Home » Sample Page » माओवादी केन्द्रको बैठक विना निष्कर्ष सकियो
समाचार

माओवादी केन्द्रको बैठक विना निष्कर्ष सकियो

काठमाडौं । पदाधिकारी टुंगो लगाउन बोलाएको स्थायी कमिटी बैठकमा नेता नेताबीच किचलो बढेपछि आज पनि नेकपा माओवादी केन्द्रको बैठक विना निष्कर्ष सकिएको छ । बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा छलफल भयो तर, नेताहरुबीचको किचलोका कारण पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उले भेन, ‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन, केही नेताहरुको असन्तुष्टी बढेकाले भोलि १ बजे फेरि बस्ने गरी आजको बैठक टुंगिएको छ । अन्तिम निष्कर्ष बाँकी छ ।’ गत पुसमा महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी चयन गर्न नसकिरहेको माओवादी केन्द्रले गठबन्धनबाट चुनाव लड्ने बताइरहेको छ ।

 

युट्युब च्यानल

Oops, something went wrong.

RSS: Reuters World News

[wp_rss_aggregator link_before=’

  • ‘ class=”feed-link”‘ link_after=’

‘ source=”255″ limit=”10″]