नयाँ दिल्ली, १६ माघ । भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा...
अन्तराष्ट्रिय
वासिङ्टन, १३ माघ । अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ ।
उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर...
सोल, ११ माघ, । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा...
ल्हसा, १० माघ । चीनको दक्षिणपूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका दुई लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ ।
गत दुई बर्षको अवधिमा उनीहरुलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय...
सोल, ७ माघ । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा...
न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ६ माघ । सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै...
संयुक्त राज्य अमेरिका, ६ माघ । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धि कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ बर्षको...
नयाँदिल्ली, ५ माघ । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको...
टोकियो, ५ माघ । जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली...
बैंकक, थाइल्याण्ड, माघ २ । लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिङ्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको...