Home » अन्तराष्ट्रिय » Page 77

अन्तराष्ट्रिय

लालु यादवलाई १४ बर्ष जेल सजाय

राँची, झारखण्ड, १० चैत ।  भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना...

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी

नयाँदिल्ली, १० चैत ।  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात...

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

नयाँ दिल्ली, ६ चैत । सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको...

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, २ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै...

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित

बेरुत, १ चैत । सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो तर उक्त...

जर्मन चान्सलरमा मर्केल फेरी निर्वाचित

बर्लिन, ३० फागुन । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो...

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

सान डियागो, अमेरिका, ३० फागुन -सिन्ह्वा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ । अमेरिकी सशस्त्र बलको नयाँ...

ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधन

लन्डन, ३० फागुन -एएफपी  । ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । उहाँको परिवारले जनाएअनुसार उहाँको बुधबार निधन भएको हो । उहाँ...

प्योङयाङसँग वार्ताका लागि थप शर्त राख्नु हुँदैन : अमेरिकी गुप्तचर अधिकारी

अमेरिका, २८ फागुन । अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका...

उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प

वासिङ्टन, २८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ । उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र...