मुख्य समाचार

जनता समाजवादी पार्टीले पनि चारै जना मन्त्रीहरुलाई फिर्ता बोलाउदै

काठमाडौं : सोमबार राति बसेको जसपा कार्यसमितिको बैठकले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवलाई नयाँ नाम सिफारिस गर्ने अधिकार दिएको कार्यकारी...

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका पाँजना नया मन्त्रीहरुको नियुक्ति

काठमाडौं । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका...

पर्यटनमन्त्री आलेले दिए राजीनामा पत्र

काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन ।
आलेले शुक्रबार आफूले ४८...

मन्त्रीमण्डल हेरफेर विषयमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की

काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता...

सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, बैशाख ११ र १२ गते उम्मेद्वारको मनोनयन दर्ता

काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आज काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी...

सत्ता गठबन्ध टुटाउने षड्यन्त्र सफल हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा...

नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अपमानपूर्ण व्यवहार गरियो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाटफँट गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित...

रोड म्याप बिनाको पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा तालमेलको घोषणा मात्रै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा...

भारत–नेपाल रेल सेवा सुरु : प्रधानमन्त्री मोदी–देउवाले दिए हरियो संकेत

काठमाण्डौ/नया दिल्ली । आठ वर्षपछि आजदेखि नेपाल–भारत रेल सेवा सुरु भएको छ । साथै आजको मिति दुवै देशको इतिहासको पानामा सुनौलो अक्षरले लेखिएको छ । दिउँसो १२ः३० बजे जयनगरबाट छुटेको रेल दिउँसो...

पाँचौं पटक शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो भारत भ्रमणमा ५० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार दिल्ली पुगेकाछन् । २०७८ मा पाँचौं पटक नेपालका प्रधानमन्त्रीको शपथ लिएपछि...