मुख्य समाचार

गठबन्धन जोगाउने नाममा असहज हुने खालको निर्णय नगर्न नेतृत्वलाई सुझाव

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको शिर्ष नेताहरूको बैठक चलिरहेको छ । बैठकमा गठबन्धन जोगाउन त्यति सहज नभएको धारणा राखेका बताइएको छ । अहिले नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।...

नेकपा एमालेद्वारा साउन १६ मा महंगीबिरुद्ध आन्दोलन गर्ने तयारीमा

काठमाडौं । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी सिंगो शक्तिपरिच...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउदै

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन् । एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु नेपाल आए लगतै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई...

वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने : नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो रु भन्दै सरकारलाई प्रश्न गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको...

नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने: (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको...

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

काठमाडौँ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले–कार्डसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र...

नेकपा एमालेको सचिवालय बैठक सुरू

काठमाडा । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेपछि सचिवालय बैठक बसेको हो ।
आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा...

नेपाली काँग्रेसका सभापति देउवाद्वारा मंगलबार पदाधिकारी बैठक आह्वान

काठमाडौं । नेपाली काँग्रेसका सभापति देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका छन् । असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ ।...

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम परे निष्काशनमा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम दल घोषणा गरेको सातौं दिनमै निष्काशनमा पर्नुभएको छ । अभियानमा आवद्ध चार दलले संयोजक गौतमलाई आज निष्कासन गरेको हो । सतुंगलस्थित...

गौतमद्वारा गठन नेकपा (एकता राष्ट्रिय अभियान)मा सांसद तुल्सा थापा केन्द्रीय सदस्य

काठमाडौँ । वामदेव गौतमद्वारा गठन राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान)मा सांसद तुल्सा थापा केन्द्रीय सदस्य रहेकी छिन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ...