मुख्य समाचार

एमाले पोलिटब्यूरो बैठक सम्पन्न, केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीयमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको नेकपा (एमाले) को पोलिटव्यूरो बैठकमा वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न...

सत्ता गठबन्धनको बैठक: १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको0 कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी...

प्रम निवासमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच ४ मंसिरमा हुने निर्वाचन सम्बन्धी छलपल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहदुर देउवासँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न आग्रह गर्दै...

नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश

काठमाडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । उपेन्द्र यादव...

नागरिकता बिधेयक पारित, पक्षमा १३५, बिपक्षमा ६० मत 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । आज भएको मत विभाजनमा नागरिकता विधेयक...

हिन्दुराष्ट्र पुर्नस्थापना गर्न राप्रपाद्वारा रकम संकलन सुरु

काठमाडा । राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष...

गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन...

छ वर्ष पछि पुष्पकमल दाहाल र बाबुरामबीच एउटै चुनाव चिन्हबाट निर्वाचनमा जाने सहमति

काठमाडौं । समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

अनुसन्धान निर्देशक (एआईजी) मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दलीय भागबन्डा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको अनुसन्धान...

प्रधानमन्त्री निवासमा बाबुराम भट्टराई र प्रधानमन्त्री देउवाको भेंटघाट

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधान मन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि...