मुख्य समाचार

निर्वाचनमा एकतावद्ध भएर बढ्ने छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सत्तारुढ गठबन्धन साना तिना समस्याहरुलाई पार गर्दै थप मजबुद र...

नेपालका लागि अमेरिकद्वारा राजदूतमा डिन टम्पसन नियुक्तीको प्रस्ताव

काठमाडौं । अमेरिकाले नेपालका लागि नयाँ राजदूतमा डिन टम्पसनलाई असाधारण र पूर्णाधिकारी राजदूत नियुक्ती प्रस्ताव गरिएको ह्वाइट हाउसले जनाएको छ । २५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका...

चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेट

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा भेटवार्ता गरेका छन् । वाङले दुई पूर्वप्रधानमन्त्रीहरु नेकपा...

महाअभियोग प्रस्तावमा भ्रष्टाचारदेखि कार्यपालिकामा भाग खोजेकोसम्मका आरोप

काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले...

नेपाल र दाहाल अन्ततः एमसीसी पारित गर्ने निर्णयमा पुग्न ब्याध्य

काठमाडौं । अमेरिकी सहयोग सम्झौता ‘एमसिसी’ पारित गर्ने बारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) अन्ततः सहमतीमा आए । सम्झौता पारित नगरे गठबन्धन तोड्ने...

पवित्रतम ग्रन्थ ‘गीता’ हातमा लिएर पार्टी नफुटाउने कसमस खाएका कमल थापाको रानीतिमा पूर्ण विराम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका छन् । थापाले म‌गलबार गृहनगर हटौडामा पत्रकार सम्मेलन गरेर पार्टीभित्र...

प्रतिद्वन्दीलाई पछार्दै कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको हो । खड्काले २१२१ र...

 बरिष्ठसहित सात उपाध्यक्ष र दुई उपमहासचिव थप्ने एमाले बिधान महाधिवेशनबाट निष्कर्ष

काठमाडौं । नेकपा एमालेको बिधान महाधिवेशनमा सवै समुहबाट बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र दुई उपमहासचिवको ब्यवस्था हुनुपर्ने साझा सुझाव आएको छ । गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय...

चीनी अतिक्रमणको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन

काठमाडौं । चीनको विस्तारवादी अडिग नीतिको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन भएको छ । चीनिया अतिक्रमण बन्द गर, मीचिएको नेपाली भूमी फिर्ता गर, पुरोनो सन्धि लागुगर भन्दै प्रदर्शनकारीहरुले...

चाडपर्वमा भडिभाड नगर्न र सटि क्षमताभन्दा बढी यात्रु नराख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)द्वारा आदेश

काठमाडौं । जल्लिा प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भडिभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जल्लिा अधकिारी गोवन्दिप्रसाद रजिालद्वारा आदेशमा कोभडि १९ संक्रमण कायमै रहेकाले...