समाचार

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

बेनी, म्याग्दी, २७ फागुन । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी...

प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २४ फागुन । नेपाल पत्रकार महासंघको बैठक २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो । केन्द्रीय...

‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’ : अब्बासी

काठमाडौँ, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली...

‘युरेशियाको मुटुः रुसको ओरेन्बर्ग’

काठमाडौँ, २१ फागुन । नेपाल र रुसको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले ‘हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ । नेपाल रसियन आर्ट क्लब र...

काँग्रेस संसदीय दलका नेता देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति...

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौँ, २१ फागुन ।  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा...

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

काठमाडौँ, २० फागुन ।  नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति...

श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुने

काठमाण्डौ,  १९ फागुन। श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुने न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताउनुभएको छ । नेपाल पत्रकार मञ्चको संयोजनमा...

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १९ फागुन । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार...

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच प्रतिष्पर्धा हुने

काठमाडौँ, १८ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन...