Home » समाचार » Page 54

समाचार

प्रस्तावित राजदूतको नाम अनुमोदित

काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले...

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ  । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र...

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा ४५२ सुझाव प्राप्त

काठमाडौँ ।पहिलो पटक शुरु गरिएको ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म ४५२ सुझाव सङ्कलन भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समयावधि निर्धारण गरी गत...

डा केसीको अनशनप्रति सरकार गम्भीर बनोस् : काङ्ग्रेस

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले थाल्नु भएको आमरण अनशन आठ दिन पुग्दै गर्दा उहाँको बिग्रदै गएको स्वास्थ स्थिति र सरकारको संवेदना शुन्य भूमिकाप्रति...

‘राष्ट्रियसभामा राष्ट्रिय महत्वका विषयमा प्रश्न उत्तर हुनुपर्छ’

काठमाडौँ  । राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय महत्वका विषयमा प्रश्न उत्तर गर्न सकिने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नयाँ...

दिउँसोमा समेत मापसे जाँच थाल्यो प्रहरीले

काठमाडौँ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट...

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

काठमाडौँ । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको...

कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स चल्दैन : प्रमुख सल्लाहकार रिमाल

काठमाडा । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स नचल्ने बताएका छन् । उनले कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषय सफ्टवेयर मार्फत...

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु– अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने...

राष्ट्रपतिबाट–राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी...