Home » समाचार » Page 56

समाचार

चम्पादेबी पालिकामा नेकपाका भ्रष्ट नेताको तमासा

ओखलढुङ्गा । ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका उपप्रमुख निर्मलादेवि रैकाले चम्पादेवी गाउँपालिकालाई रिसिबिको कारण अनावश्यक रुपमा विवादमा तान्न खोजिएको बताएकी छिन्। युवा तथा खेलकुद...

गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

काठमाडौँ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने...

वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको...

नेपाली टोपी दिवस भव्यरुपमा मनाइयो 

काठमाडौँ । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला...

सरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेन : अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबमा...

सडक सुरक्षाका लागि कम्तीमा दुई लेनका पूर्वाधार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरक्षाका लागि सडक, पुललगायत पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि...

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बृद्धि

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस...

‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’

काठमाडौँ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा...

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो...

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको...