धर्म/संस्कृति

४ महिनामा पञ्चकुमारी मन्दिर पुननिर्माण सम्पन्न : लागत करीव ५५ लाख रुपैयाँ

काठमाडौँ । ४ महिनामा पञ्चकुमारी मन्दिर पुननिर्माण सम्पन्न भएको छ । काठमाडौँ महानगरको वडा ३१ पञ्चकुमारी मार्गमा रहेको मन्दिर संघीय संसदको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत...

नेपालीको महान् पर्व बडादसैँ सुरु:  घटस्थापनाको शुभ साइत  ११ः४६ बजे

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ...

बन्द भएको नागेंचा नाच सञ्चालन गर्न महानगरको अनुदान

काठमाडौँ । आर्थिक अभाव भएर ०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ । अनुदान पाएपछि यस बर्षदेखि नाच प्रदर्शन थालिएको छ । हरेक बर्ष यँया...

काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ मा रहेको इनाखा गणेश मन्दिरको आज उद्घाटन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र संघीय संसद एवं पूर्व मन्त्री कृष्णगोपाल...

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ । नेपाली सेनासमेत...

सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन

काठमाडौं । हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते वास्तुविद् तथा...

हुम्लाका ठकुरी बस्तीमा धुमधाम मनाइँदै गौरा पर्व 

हुम्ला । सुदूरपश्चिममा विशेष रूपमा मनाइने गौरा पर्वले धार्मिक महत्व बोकेको छ । पौराणिककालमा हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन गरिएको व्रतको फलस्वरूप उनको...

आज कुसे औंसी : कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि

सप्तरी  । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज मंगलबार मनाइँदैछ । आज घरघरमा कुस पनि भित्र्याइँदैछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम्...

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गौरा पर्व : गौरामा किन खेलिन्छ देउडा  ?

काठमाडौं । आज कृष्णजन्माअष्टमी अर्थात सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको अन्तिम दिन । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा...

यस्तो छ सद्गुरुको कैलाश दर्शन यात्रा : जीप, मोटरसाइकल र घोडाको व्यवस्था

काठमाडौँ । सद्गुरु मानसरोवर कैलाशको दर्शनका लागि यात्रामा निस्किएका छन् । बुधबार काठमाडौंबाट हुम्ला सदरमुकाम सिमिकोट पुगेका उनी बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतबाट...