मनोरञ्जन

मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल सेमिफाइनलमा पुगेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य...

पाकिस्तानी ११ बाट बाहिरिएका इमाम, काका इन्जमामले १४ घण्टाअघि मात्र मुख्य चयनकर्ताको पदबाट दिए राजीनामा

इस्लामाबाद । सोमबार पाकिस्तानका पूर्व कप्तान इन्जमाम–उल–हकले विश्वकप प्रतियोगिताको बीचमा मुख्य चयनकर्ताको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोलीमा सबै राम्रो...

अन्तर्राष्ट्रिय टी–२० मा नेपालको एउटै खेलमा १० विश्वकीर्तिमान

काठमाडौं । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत बुधबार हाङझाउमा नेपाली क्रिकेट टोली मंगोलियासँग प्रतिस्पर्धामा उत्रिँदै गर्दा नतिजा लगभग अनुमानित नै थियो । तर, क्रिकेट...

क्रिकेट विश्वकप २०२३ : आईसीसीले घोषणा ग¥यो पुरस्कार राशि, विजेताले ३३ करोड पाउने

नयाँ दिल्ली । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी पुरुष एकदिवसीय विश्वकपका लागि पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले प्रतियोगिताको पुरस्कार राशि ८२.९३ करोड रुपैयाँ (१०...

३ गोलसहित वडा १४ फुटसल प्रतियोगिताको विजेता, २ गोल गर्ने वडा १३ उपविजेता

काठमाडौ । ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को फाइनल खेलमा आज वडा नंं १३ को टीमलाई १ गोलको अन्तरले पराजित गर्दै वडा नं. १४ विजेता भएको छ । लैनचौर फुटसल ग्राउण्डमा भएको खेलमा...

विश्वकप २०२३ः दस मध्ये सात टोलीको घोषणा; छनोटलाई लिएर पाकिस्तानमा भिडन्त, अरु दुई देशले घोषणा गर्नु बाँँकी 

काठमाडौं । एकदिवसीय विश्वकप १५ दिनपछि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको १३ औं संस्करण अक्टोबर ५ बाट सुरु हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ । यस पटकको विश्वकपमा १० टोलीको सहभागिता...

एशिया कप २०२३ : भारत आठौं पटक बन्यो एशिया कप विजेता

कोलम्बो। भारतीय टोलीले एशिया कप २०२३ को उपाधि जितेकोमा १,५०,००० डलर (१.२४ करोड रुपैयाँ) प्राप्त गरेको छ। योसँगै प्लेयर अफ द म्याच मोहम्मद सिराज र प्लेयर अफ द टुर्नामेन्ट कुलदीप यादव पनि धनी...

रोमाञ्चक खेलमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका एसिया कपको फाइनलमा

कोलम्बो । पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै श्रीलंका एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । वर्षाले रोकिएको यस खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन...

श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा प्रवेश

कोलम्बो । एसिया कपको सुपर–२ राउण्डमा भएको दोस्रो खेलमा भारतीय टोलीले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । योसँगै भारतीय टीम फाइनलमा पुगेको छ । अब भारतले श्रीलंका र पाकिस्तानबीचको खेलको...

एसिया कपको सुपर फोरको खेलमा पाकिस्तानलाई २२८ रनले पराजित गर्दै भारत शिर्ष स्थानमा

कोलम्बो, श्रीलंका । कोलम्बोमा सोमबार भएको एसिया कप २०२३ को सुपर म्याचमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ । जबकि कुलदीप यादवले ५ विकेट लिए । विराट कोहली र केएल राहुलले अविजित शतक...