काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका जिल्ला...
मुख्य समाचार
काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट...
काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपालीलाई विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको...
काठमाडौँ । काठमाडौँ महानगरपालिका र सुदुरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ । साउन २६ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगरका प्रमुख...
काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध गराएको विवरणलाई निर्वाचन आयोगले अध्यावधिक गरेको छ । यो संगै अर्का अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका १६ कार्यकारिणी...
काठमाडौं । कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शुक्रबार बिहानज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाडौं । नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीत हुँदे महाधिवेशन सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने सवल कांग्रेस निर्माणका लागि युवा अभियानले चेतावनी दिएको छ । पार्टी...
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेले कडा आपत्ति जनाएको छ । यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरु तथा ९,२२,८०१...
काठमाडौं । दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने...
काठमाडौं । जसपा नेपालको आधकिारकिता सम्बन्धित विवादमा आज नर्विाचन आयोगले केन्द्रयि कार्यकारणिी समतिकिा सदस्यहरूलाई शशरीर उपस्थति (शनाखत) गराई बहुमत अल्पमतको आधारमा वविाद नरिूपण गरेको छ...