Home » विविध » Page 10

विविध

रेड नोटिसमा रहेका जबरजस्ती करणीका फरार आरोपी ओमानबाट नेपाल ल्याइए

काठमाडौं । जबरजस्ती करणी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा फरार रहेका झापाका एक आरोपीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
पक्राउ पर्नेमा झापाको...

पर्वतमा अटो दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

पर्वत । फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २ः३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो...

जापानमा नेपाली विद्यार्थी मृत फेला, शरीरमा धेरै चोटका निशान

जापान । जापानको फुकुओका सहरमा नेपाली व्यावसायिक विद्यालयमा अध्ययनरत लक्ष्मी राजवंशी नदीमा मृत फेला परेपछि प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
राजवंशीको शव...

रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तमा ईभी माइक्रोबसको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ।
घटनामा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु...

बारामा घरअगाडिबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल भेटिइन्

बारा । कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका रातभरको खोजतलासपछि सकुशल फेला परेकी छन्।
मुकेशकुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार...

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक एकतर्फी अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत टोेपे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ।
शनिबार साँझ करिब ७ बजे खसेको सुख्खा पहिरोका कारण सडकमा सवारी आवागमन...

गोरखाको जंगलबाट ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६, चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती...

१८ वर्षीया युवतीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका...

लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते; दुईको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६, बागेश्वरी मन्दिरस्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार राजविराजबाट सखडातर्फ जाँदै गरेको को.१ ख...