विविध

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको ¥याली

काठमाडौं । आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले ¥याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम...

श्रमको सम्मान, राष्ट्रको अभियान : रोजगार सेवा केन्द्रमा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रोजगार सेवा केन्द्रले ‘श्रम वैङ्क’ र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी सम्पन्न गरेको छ । ‘श्रमको सम्मान...

आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहो¥याउँछ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन् । ब्रह्मकुमारी राजयोग...

नयाँ वर्र्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख १४ गते शुक्रबारको दिन...

सेवाग्राहीलाई सेवा सहजताका लागि कार्यालय समय १ घण्टा अगाडिबाट खोल्ने निर्णय गरिएको — कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टाको समय परिवर्तन भएको हो । प्रवक्ता नविन मानन्धरले भने, वेलुकाको समय...

बजार अनुगमन बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन...

दोलखाका समाजसेवी मन कृष्ण श्रेष्ठले लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एल’ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दर्ता गराए

काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता...

निर्माण तथा परामर्श सेवाका लागि महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबिच समझदारी

काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा आज भएको...

‘समावेशी र लैङ्गिकमैत्री’ क्रियाकलाप प्रवर्धन गर्न काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न व्रिटिस काउन्सिलबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज काठमाडौँ प्लाजाको सभा कक्ष, महानगरपालिकाकी...

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकि छन् । नेपाल आदिवासी जनजाति...