विविध

सबै फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने अवलोकन टोलीको प्रतिक्रिया

काठमाडौँ, असार १७ । सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पु¥याउने क्रम तत्काल रोकिनु पर्ने देखियो । सोमबार बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको...

रोटरी इण्टरनेशनलद्वारा पत्रकार टंक पन्त सम्मानित

काठमाडौ, असार १६  । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्र्देै आगामी दिनमा पनि...

अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायलाई संसद मै उपेक्षा

काठमाडौं, असार १५ । संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ । राजनितिक दलहरुले पछाडि परेका र पारिएका...

महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएका स्वास्थ्य सामग्री तथा उपकरण, सर्वसाधारणको स्वास्थ्योपचारमा प्रयोग : का. म. पा.

काठमाडौँ, असार १२ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा...

विधानसम्मत मागलाई वेवास्ता गरेर नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन गर्नु, गराउनु औचित्यपुर्ण लाग्दैन : अनलाइन पत्रकार संघ

काठमाडौं, असार ९ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति–२०८१ ले यहि मिति २०८१।०३।०७ गते सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै...

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

काठमाडौँ, असार ७ । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच...

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति : पुनर्लेखन गर्नुपर्ने माग

काठमाडौं, असार ६ । मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया...

४५ दिनमा ८६७ मिटर सडक ढलान; बर्षौदेखि काम हुन सकेको थिएन, थालेपछि ४५ दिनमा सकियो

काठमाडौँ, ३  असार। काठमाडौँ महानगरपालिकाको वडा नं. १६ चक्रपथ बाहिर ढुङ्गेधारादेखि ६८७ मिटर सडक ४५ दिनमा ढलान भएर सञ्चालनमा आएको छ । ढुङ्गेधारादेखि नर्सरी चोकसम्मको ४५१ मिटर सडकमा ८ इञ्च...

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

काठमाडौं , ज्येष्ठ ३१ । २०७८ माघमा परिवार नियोजन सङ्घले छलफल ग¥यो काभ्रेको धुलिखेलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्थाका लागि लबिङ गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई सहभागी गराइयो...

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

काठमाडौं, ज्येष्ठ ३०। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच...