
प्रमुख साहसँग जर्मन राजदूत डा. प्रिन्सको शिष्टाचार भेट, फोहोरको दिगो व्यवस्थापन विषयमा कुराकानी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग आज नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले शिष्टाचार भेट भएको छ । भेटका लागि डा.…










