
इजरायल निर्वाचन : नेतान्याहुको गठबन्धनले गुमायो बहुमत, सत्ता समीकरण थप जटिल
एजेन्सी। इजरायलको आम निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले संसद्मा बहुमत हासिल गर्न नसकेपछि देशको सत्ता समीकरण थप जटिल…

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्। दुर्घटना बुधबार बिहान राजधानी म्याड्रिडबाट…

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौं । चीनको तिब्बतस्थित नाग्चु क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम…

शिक्षक अभाव र बजेट कटौतीविरुद्ध फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, १४१ विद्यालय बन्द
पेरिस । शिक्षकको अभाव, कमजोर शैक्षिक पूर्वाधार र सरकारी खर्च कटौतीको विरोधमा फ्रान्समा जारी विद्यार्थी आन्दोलन थप चर्किएको छ। सरकारले ३ हजार शिक्षक परिचालन गर्ने…

पानामामा शक्तिशाली भूकम्पपछि त्रास, मध्य र दक्षिण अमेरिकाका नौ देशमा सुनामीको चेतावनी
काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार राति गएको भूकम्पपछि मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा सुनामीको सम्भावित जोखिमबारे…

विमानभित्र अचानक उत्पन्न भयो संकट, १७४ जनाको ज्यान जोगाउने भारतीय पाइलटको यस्तो चर्चा
काठमाडौँ । फ्लाइदुबईको विमानभित्र उत्पन्न भएको गम्भीर परिस्थितिलाई सम्हाल्दै विमान सुरक्षित रूपमा अवतरण गराउन सफल भारतीय पाइलट स्मित मच्छरको अहिले व्यापक प्रशंसा भइरहेको छ। उडानका…

वायुसेना अड्डानजिक पाँच जना पक्राउ, घटनाको पछाडि कसको हात ? बेलायतले दियो यस्तो संकेत
काठमाडौँ । बेलायतको रोयल एयर फोर्स (RAF) फेयरफोर्ड अड्डानजिक भएको संदिग्ध घटनामा इरानको भूमिका रहेको बलियो संकेत देखिएको बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले बताएका छन्। दक्षिण–पश्चिम…

फ्लाइदुबईको ककपिटमा चक्कु कसरी पुग्यो ? अनुसन्धानकर्तामाथि उठ्यो सुरक्षा प्रश्न
काठमाडौँ । फ्लाइदुबईको उडानका क्रममा ककपिटभित्रै पाइलटमाथि धारिलो हतियार प्रयोग भएको घटनाले विमानको सुरक्षा व्यवस्थामाथि नयाँ प्रश्न खडा गरेको छ । घटनामा एक पाइलटले अर्कामाथि…

उडानकै बीच ककपिटमा पाइलटमाथि चक्कु प्रहार, फ्लाइदुबईको विमान साउदीतर्फ मोडियो
काठमाडौँ । दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाइदुबईको यात्रुवाहक विमानमा अप्रत्याशित घटना भएपछि साउदी अरबमा आपत्कालीन अवतरण गरिएको छ । उडानकै क्रममा ककपिटभित्र एक…

काङ्गोमा विमान दुर्घटनाः २ वरिष्ठ सैनिक अधिकारीसहित १४ जनाको मृत्यु
काङ्गो । काङ्गोमा एक विमान दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ, जसमा सेनाका दुई वरिष्ठ अधिकारी पनि समावेश थिए । दुई वरिष्ठ सैन्य अधिकारीहरूमा…

CNNमाथिको प्रतिबन्धपछि अमेरिकी टिभी नेटवर्कले गरे ह्वाइट हाउस हेलिप्याड कार्यक्रमको बहिष्कार
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको दक्षिणी लनमा निर्माण गरिएको नयाँ हेलिप्याड उद्घाटन गरेकै दिन अमेरिकी प्रमुख टेलिभिजन नेटवर्कहरूले त्यस कार्यक्रमको प्रत्यक्ष कभरेज…

रुसको संसदीय निर्वाचनमा सत्तारूढ दलकै वर्चस्व, युद्धबीच पनि नतिजामा परिवर्तन भएन
एजेन्सी । रुसमा भएको संसदीय निर्वाचनको प्रारम्भिक नतिजाले सत्तारूढ युनाइटेड रसिया पार्टीले राज्य डुमामा आफ्नो प्रभुत्व कायम राख्ने संकेत देखाएको छ। क्रेमलिनको कडा नियन्त्रणमा रहेको…