Home » विचार-अन्तर्वार्ता » Page 2

विचार-अन्तर्वार्ता

घरेलु र बाह्य चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक...

लघु कथा : राजाले जनताको नासो जनतालाई सुम्पिनु राजसंस्था समाप्त गर्नु होइन

पोखराको एक माध्यमिक विद्यालयमा सामाजिक अध्ययनको कक्षा चलिरहेको थियो । सरले हिजोको गृहकार्य जाँच्दै भन्नुभयो, “आजको विषय हो — के नेपालमा फेरि राजसंस्था आवश्यक छ?”
सबै विद्यार्थीहरू...

आतंकवाद विरुद्ध बदला र बहादुरीको प्रतीक ’अपरेशन सिन्दूर’ -डा. केदार कार्की

१५ दिनपछि ’अपरेशन सिन्दूर’ मार्फत अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफ दिएर, भारतले फेरि एक पटक देखाएको छ कि यो न त चुप लागेर बस्नेछ न त आतंकवादी आक्रमणलाई सहनेछ । यस आक्रमणमा...

औलो मलेरिया र विश्व औलो दिवसको इतिहास—डा. केदार कार्की

मलेरिया त्यस्तो रोग हो जसको समयमै उपचार नगरेमा बिरामीको मृत्यु पनि हुन सक्छ । आज पनि विश्वभर धेरै मानिसहरूले औलोका कारण ज्यान गुमाउँछन् । यदि बिरामीलाई सही समयमा उचित उपचारसँगै उचित आहार...

नेपालमा हिन्दू राष्ट्र र राजाको पुनस्र्थापनाको माग कत्तिको बलियो ? — डा. केदार कार्की

भारतीय उपमहाद्वीप फेरि एक पटक अशान्तिमा परेको छ । बंगलादेशमा भएको अशान्तिपछि, अर्को राष्ट्र नेपालमा पनि ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी काठमाडौँमा पनि कफ्र्यूको...

के राजतन्त्रको युगमा नेपाल फर्किएला ?-डा. केदार कार्की

राजतन्त्र भनेको राजाले शासन गर्ने शासन प्रणाली हो। राजतन्त्रमा, देशको प्रमुख राजा वा सम्राट हुन्छ। यस प्रणालीमा नियम वंशानुगत हुन्छ । यसको अर्थ राजाको मृत्युपछि उनको छोरा अर्को शासक बन्छ...

गणतन्त्रको आगमनपछि, राजनीतिक अस्थिरता बढ्दै गयो, भ्रष्टाचार मौलायो र राष्ट्रिय स्वाभिमान कमजोर बनाइयो

 तपाईं किन राजतन्त्रलाई समर्थन गर्नुहुन्छ ?
☞ म राजतन्त्रलाई समर्थन गर्छु किनभने नेपालमा राजसंस्था मात्रै यस्तो संस्था हो, जसले देशमा स्थिरता, राष्ट्रिय एकता, र सुशासन कायम गर्न सक्छ।...

अफ्रिकाको लिबिया, बंगलादेश श्रीलंका, युक्रेन, सिरिया अफगानिस्तान र इराक हुनबाट बचाउन नेपालीले आन्दोलन र बिद्रोह मार्फत राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यक

नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका...

नेपाल कांग्रेस होस् वा कम्युनिष्ट, सबैले जनतालाई निराश बनाएका छन् —डा. केदार कार्की

पछिल्लो समय नेपालमा पुनः व्यवस्था परिवर्तनको बहस सुरु भएको छ । सामाजिक सञ्जाल र घरघरमा राजतन्त्र आउनैपर्छ, आउनु नै हुँदैन र छिमेकी मुलुकले जस्तो परिस्थिति निर्धारण गर्छ, सोहीअनुसार हुन्छ...

राज्य र आन्दोलनकारी शक्ति दुवै तर्फबाट लोकतन्त्रको उपहास !– उमङ्ग जङ्ग शाह, शोधकर्ता राजनीतिशास्त्र

लोकतन्त्रमा वैकल्पिक विचारलाई सधैँ ठाउँ रहन्छ । आफ्नो अभिव्यक्ति मार्फत सम्पूर्ण नागरिकले आफ्ना विचारलाई प्रकट गर्न पाउनुपर्छ । शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ ।...