Category: समाचार

कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका प्रभावित, २७ गते पालिका अधिवेशन असम्भव

काठमाडौं । पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ…

एमसिसी उपाध्यक्ष काठमाडौंमा

काठमाडौैं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा…

भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?

काठमाडौं । भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध…

बौद्धिक वर्ग नआउँदा राजनीतिमा विधिको शासन कायम हुनसकेन : उपेन्द्र यादव

बौद्धिक वर्ग नआउँदा राजनीतिमा विधिको शासन कायम हुनसकेन : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बौद्धिक व्यक्तित्व नआएको कारणले अहिलेको राजनीतिमा विधिको शासन कायम हुन नसकेको बताएका छन् । मंगलवार बिहान…

सभामुखको भूमिका नसच्चिए संसद् चल्न सक्दैन : एमाले नेता नेम्वाङ

सभामुखको भूमिका नसच्चिए संसद् चल्न सक्दैन : एमाले नेता नेम्वाङ

पाँचथर । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई निष्कर्षमा पुर्‍याउने सम्पूर्ण दायित्व सरकारको भएको बताएका छन् । एमाले विपक्षी दल हुनु र…

केपी ओलीको आरोप : माधव नेपाल कुहिएका फर्सी हुन्

केपी ओलीको आरोप : माधव नेपाल कुहिएका फर्सी हुन्

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो ।…

ओलीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग माग्यो लिखित जवाफ

ओलीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै विपक्षीका…

यो सरकारले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगरोस् : केपी ओली

यो सरकारले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगरोस् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज युवा संघको भेलालाई सम्बोधन गर्दै…

प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीश नै विवादित 

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा…

देउवा सरकारका ५६औं दिन : न मन्त्रिपरिषद् विस्तार, न सचिवालयलाई पूर्णता

देउवा सरकारका ५६औं दिन : न मन्त्रिपरिषद् विस्तार, न सचिवालयलाई पूर्णता

काठमाडौं । कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेको सोमबार…

मनसुन फेरि सक्रिय : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना 

मनसुन फेरि सक्रिय : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना 

काठमाडौं । केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ ।काठमाडौं, सिन्धुली…

सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो 

धनगढी  ।  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय…