Home » Sample Page

Sample Page

नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन बाढीपीडितलाई कांग्रेस बागमती र संसदीय दलबाट १० लाख ६६ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती...

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान

रसुवा । रसुवाको टिमुरे क्षेत्रमा नदीको अवस्था तथा सम्भावित बाढीको जोखिम प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।
क्यामेरामार्फत नदीको बहाव तथा बाढीको अवस्थालाई...

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ९९२ प्रहरी परिचालन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ जना प्रहरी परिचालन...

नुवाकोटमा बाढीको कहर : एकै घरबाट २४ शव

नुवाकोट । बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नुवाकोटको बेत्रावतीमा ठूलो संख्यामा शव फेला परेको छ। विदुर नगरपालिका–१० स्थित एक घरबाट मात्रै २४ जनाको शव निकालिएको प्रहरीले...

नेपाली कांग्रेसकी सह-महामन्त्री डा. डिला संग्रौलाको प्रमुख आथित्यमा नेपाली जनसम्पर्क समिति साइप्रसको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोह समपन्न

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा। डिला संग्रौलाले वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली श्रमिकको हक–हित, सुरक्षा र कन्सुलर सेवाको सहज पहुँचका लागि राज्यले तत्काल...

बाढीपछि ३० वर्षीया शारदा पाण्डे ५ दिनदेखि सम्पर्कविहीन

नुवाकोट । नुवाकोटको बट्टार घर भएकी ३० वर्षीया शारदा पाण्डे विगत पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्।
पाण्डे NMB लघुवित्त वित्तीय संस्था, बेत्रावती, नुवाकोट मा कार्यरत रहेको परिवारले जनाएको...

एक हजार १२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट प्रहरीले एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ४ बजे उक्त क्षेत्रमा गाँजा...

माथिल्लो त्रिशूली–३ ‘बी’ सुरुङमा उद्धार प्रयास तीव्र, नेपाली सेना खन्दै खोजीमा

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंकामा नेपाली सेनाले आज पनि खोज तथा उद्धार...

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजीपछि उद्धार टोली फर्कियो

रसुवा । रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार...

प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग बाढी उद्धार र राहतबारे लिँदै विस्तृत ब्रिफिङ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकटको समाधान तथा व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज निरन्तर छलफल गरिरहेका...