Home » Sample Page

Sample Page

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सिंहासनबाट भुइँमा

पीटीआई, इस्लामाबाद । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीको समस्या कम हुने संकेत देखिएको छैन । भर्खरैको मिडिया रिपोर्ट अनुसार...

महानगरपालिकाका प्रमुख शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

१० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि कार्यान्वयनमा आउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क...

काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान : १७७ वटा नयाँ पोल

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज – लैनचौर – जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र – बालुवाटार – नक्साल...

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिन : अध्यक्ष ओली

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बटमलाइन...

छुटेयाइएकोफोहोर संकलन गर्न रङ्ग संकेतसहितको गाडी, ३.५ क्युविक मिटर क्षमताको सवारी साधनमा छुट्टाछुट्टै कोठा

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र...

पैदल मार्गमा विछ्याइने मल्टिकलर ब्लकको क्षमता ३५ मेट्रिक टन प्रति स्क्वायर मिटर, योजना तथा मूल्याङ्कन समितिबाट अनुगमन

काठमाडौँ । प्रदर्शनी मार्गको पैदल ट्र्याकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक विछ््याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग...

प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च

काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ ।...

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि

काठमाडौं । अन्र्तराष्ट्रि लेभलमा पेट्रलियम पदार्थको मुल्य बढेसँगै नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका...

गुप्त नवरात्रि समय यी देवीहरूलाई समर्पित हुन्छ

हिन्दू क्यालेन्डर अनुसार सनातन धर्ममा नवरात्रिको समयमा देवी दुर्गाका विभिन्न नौ रूपको पूजा गरी आशिर्वाद प्राप्त गरिन्छ । नवरात्रि प्रत्येक वर्ष चार पटक मनाइन्छ जसमा नवरात्रि चैत्र र...

तोशाखाना मुद्दामा इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई जरिवाना सहित १४ वर्ष कैद सजाय

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई तोशाखाना मुद्दामा बुधबार रावलपिण्डीको विशेष अदालतले कडा सजायको घोषणा गरेको छ । तोसखाना मुद्दामा विशेष...