Home » Sample Page

Sample Page

पाकिस्तान : बलुचिस्तानमा आम निर्वाचनको ८ दिन अगाडि भएको शक्तिशाली बम विस्फोटले देशको सुरक्षामा चिन्ता

सिबि, बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा शक्तिशाली विस्फोट भएको छ । यो आतंकवादी हमला बलुचिस्तानको सिबीमा भएको हो । विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । यो...

सहिद स्मारक पार्कमा सहिदहरुको स्मृतिसभा सम्पन्न : शान्ति वाटिकाबाट लैनचौरसम्म प्रभातफेरी

काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा सहिदहरुको सम्झनामा स्मृति सभागरिएको छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद स्तम्भमा पुष्पहार...

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ । टिजर...

निःशुृल्क पार्किङ् सेवा उपलब्ध : धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १ हजार ५ सय मोटरसाइकल राख्न सकिने

काठमाडौँ । न्युरोड जाने सवारी धनीहरुका लागि काठमाडौँ महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ । यो संख्या...

सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा

काठमाडौँ । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा आज स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहिद सप्ताह...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश 

काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन...

क्यास नबोक्नु मेरो गल्ती होर ? 

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए ।...

विदेश लैजाने बहानामा लाखौ ठगेर तनहुँ शुक्लागण्डकीका मुकेश फरार २७

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।
हाल दुवैमा रहेको बताउने सापकोटाले झापाका निर्मल...

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ? :  डा. पशुराम विष्ट, नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त...

‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ मा वडा विकासको निरीक्षण

काठमाडौ । काठमाडौँ महानगरपालिकाको वडा नं. ७ ले पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारका प्रतिनिधि र स्थानीय सँगै रहेर वडामा भएका पूर्वाधार निर्माणका...