Home » Sample Page

Sample Page

महानगरले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीब्र बनाउने भएको छ । यसका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक...

श्रम बैंकमा आबद्ध हुन महानगरपालिकाले आवेदन खुलायो

काठमाडौँ । रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन काठमाडौँ महानगरपालिकाले सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना...

सरकारी अस्पतालसँग लक्षित वर्गको निःशुल्क शय्या र उपचारका विषयमा छलफल : कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था...

खुल्ला खाना, तरकारी, पानी, डेरी तथा माछा मासुको उत्पादन र वितरण प्रणालीमा सुधार जरुरी : कामनपा

काठमाडौँ । खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । बर्खायाममा पानीसँगै...

पहिराको कारण काठमाडौं जोड्ने सडकहरु अवरुद्ध

काठमाडौं । दुई दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । जिल्ला...

बलुचिस्तानको ग्वादरमा ठूलो आतंकवादी हमला, धेरै चिनियाँ नागरिकको मृत्युको खबर

इस्लामाबाद । बलुचिस्तानको ग्वादरमा ठूलो आतंकवादी हमला भएको खबर छ । आतंककारीहरूले फकिर कालोनी ब्रिज नजिकै चिनियाँ कम्पनीको गाडीलाई निशाना बनाएको बताइएको छ । ग्वादर त्यो ठाउँ हो जहाँ चीन...

संखुवासभा कारागारमा कैदीको मृत्यु प्रकरण

संखुवासभा । मंगलबार राति कारागारभित्र भएको कुटपिट घटनामा नुवाकोट ककनी– ७ का २३ वर्षीय बलामी र संखुवासभा मादी नगरपालिका– ५ का १९ वर्षीय तोलांगीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीकै...

आज आदिमासको परमा एकादशी,  पूजा विधि, शुभ समय र महत्व

आधिक महिनाको कृष्ण पक्षको एकादशीलाई परम एकादशी भनिन्छ । यस दिन विश्वका रक्षक भगवान श्रीहरि विष्णुको पूजा आराधना गरी व्रत बस्ने गरिन्छ । यस वर्ष परमा एकादशी व्रत २७ श्रावण २०८०, शनिबार...

चीनको हेबेई प्रान्तमा आएको बाढीका कारण २९ जनाको मृत्यु, १६ बेपत्ता, १७ लाख मानिस पलायन हुन बाध्य

बेईझिङ्ग । चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पु¥याएको छ । भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् । चीनको आधिकारिक मुखपत्र ग्लोबल...

वडा नं. २३ को नयाँ भवनमा स्थापना गरिएको मेलमिलाप कक्षको शुभारम्भ

काठमाडौँ । ‘विवादका पक्षहरुका कुरा समूहमा भन्न असजिलो हुन्छ । कतिपय अवस्थामा अन्तरङ्ग कुरा पनि हुन सक्छ । यस्ता कुरा गर्दा व्यक्तिको गोपनीयताको हकको ख्याल गर्नुपर्छ । नितान्त कुरा...