Home » Sample Page

Sample Page

भानु मा. वि. मा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङका कक्षा सुरु

काठमाडौँ । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो । कक्षामा...

सिटी व्राण्डिङ्का लागि अवधारणा सहित सूचीकृत हुन आव्हान, व्यक्ति, गैरसरकारी संस्था, फर्म सूचीकृत हुन पाउने 

काठमाडौँ । राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अबधारणा पत्र सहित सूचीकृत हुन आउन...

पूर्वाधार विकासका लागि महानगरपालिकामा सम्पर्क कार्यालय खोल्नेछौँ — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पूर्वाधार निर्माण र मर्मत सम्भारका सम्पर्क कार्यालय स्थापनागर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिनुभएको छ । आज पूर्वाधार विकास साझेदार...

काठमाडौँ महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएकाछन् । सञ्चार, सूचना तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा...

रुस युक्रेन युद्ध : युक्रेनले मस्कोमा आक्रमण गर्न ड्रोन पठाएको रुसको आरोप 

मस्को । रुस–युक्रेन युद्ध निरन्तर जारी छ । दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन् । यसै क्रममा, रुसी रक्षा मन्त्रालयले बुधबार दावी गरेको छ कि युक्रेनले मस्कोमा आक्रमण गर्न खोजेका तीन...

सन्नी देओल अभिनित गदर-२, ४०० सय करोड क्लबमा भव्य प्रवेश

मुम्बई । चलचित्र गदर २ का सबै स्टारका लागि मंगलबार खुसीको खबर आएको छ । रिलिजको १२ औं दिन अर्थात् दोस्रो मंगलबार, गदर २ ले घरेलु बक्स अफिसमा आफ्नो बलियो दौड जारी राखेको छ र प्रारम्भिक...

पाकिस्तानी एयरलाइन्ससँग पेट्रोलको पैसा छैन, पीआईएका तीन बोईङ्ग ७७७ सहित ११ विमान ग्राउन्डेड

इस्लामावाद । पाकिस्तानका खराब दिनहरू अन्त्य भइरहेका छैनन् । पछिल्लो जानकारी अनुसार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले तीन बोइङ ७७७ सहित ११ वटा विमान ग्राउन्ड गरेको छ । डलरको...

प्रतिनिधि सभा बैठक बुधबार बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । मंगलबार  दिँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै सारिएको हो । संसद् सचिवालयले दिएको जानकारीअनुसार बैठक...

पाकिस्तानमा टीटीपीको आक्रमणमा छ पाकिस्तानी सैनिक मारिए 

इस्लामाबाद । प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकूहरूले मङ्गलबार अशान्त खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूको काफिले आक्रमण गर्दा कम्तीमा छ पाकिस्तानी सैनिक र...

राष्ट्रपतिले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई गराए सपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पद तथा गोपनियताको सपथ गराएका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा...