Home » Sample Page

Sample Page

प्रतिनिधिसभाद्वारा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने विधेयक आजै (आइतबार) पारित गर्ने तयारी गरिएको छ । आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको...

आर्थिक तथा विनियोजनसहित ७ वटा विधेयक र प्रतिवेदन पारित गर्दै कामपा नगर सभाको१३ औँ अधिवेशन सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर सभाको १३ औँ अधिवेसन आज सकिएको छ । असार ६ गते अधिवेशनको पहिलो बैठक बसेको थियो । बैठकमा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आ. व. २०८०/०८१ को...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड एक दिने भ्रमणका लागि नेपालमा

काठमाडौं । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले एक दिने भ्रमणका लागि आजै काठमाडौं आइपुगेका लुले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति...

सत्ता पक्षकै सांसद बजेटको विपक्षमा उभिएपछि कमल सरकार अप्ठेरोमा

धनगढी । असार मसान्त सकिनै लाग्दा सदनमा सुरु भएको बजेटमाथिको छलफलका क्रममा सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू चर्को विरोधमा उत्रिएपछि सरकार अफ्ठेरोमा परेको छ । बजेटको असन्तुष्टि मिलाउन...

त्रिविबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भईनवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही हुने भएको छ ।
विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि...

चीन ताइवान युद्धको तयारीमा, संभावित भारत पनि खतरामा !

बेइजिङ । ताइवानलाई लिएर अमेरिकासँग युद्धको खतराका बीच चीनले आफ्नो सैन्य तयारीलाई बलियो बनाउन थालेको छ । चीनले हाइनान प्रान्तमा आफ्नो गोप्य नौसैनिक आधारलाई व्यापक रूपमा विस्तार गरेको छ...

सीता दाहालको निधन : पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ...

नगर सभामा ३ वटा विधेयक, २ वटा संशोधन विधयेक, एउटा मापदण्ड र दरबन्दी सिर्जना सम्बन्धी प्रस्ताव पेश : असार ६ गते सुरु भएको सभामा आज चौथो बैठक सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १३ औँ नगर सभा चौथो बैठकमा ३ वटा विधेयक पेश भएका छन् । आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना...

अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही : अभद्र व्यवहार निरुत्साहन गर्छौँ — नगर प्रहरी बल

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ...

दक्षिण एसियाली विश्वविद्यालय साउका प्राध्यापकहरूको निलम्बन खारेजी माग

दक्षिण एसियाली विश्वविद्यालय साउका प्राध्यापकहरूको निलम्बन खारेजी माग गर्दै विश्वका पाँच सयभन्दा धेरै प्राज्ञिक व्यक्तिले सार्कका परराष्ट्रमन्त्री र सार्क महासचिवलाई पत्र लेखेका...