Home » Sample Page

Sample Page

बीआरआईलाई नेपालमा ड्रागनले जबर्जस्ती थोपाउन खोज्दै

काठमाडौं । नेपाल र चीनबीच सी जिनपिङको सपनाको परियोजना ‘बेल्ट एण्ड रोड’ सन् २०१३ मा हस्ताक्षर भएको थियो । चीनले नयाँ सिल्क रोड निर्माण गरिरहेको र यसका लागि विश्वभर अर्बौं डलर लगानी...

२० बर्षमा सडक खुल्यो : अवरोध खोल्न प्रमुख साहबाट नेपाली सेनाका सेनापतिसँग छलफल

काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।...

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु 

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न...

युरोपमा फैलिएको नयाँ घातक भाइरस

लण्डन । पश्चिमी देशहरूको अगाडि नयाँ स्वास्थ्य संकट देखा परेको देखिन्छ । युरोपमा एक घातक भाइरस फैलिरहेको छ, जसका केसहरू चाँडै बेलायतमा पनि देखा पर्न सक्छन् । यसबारे विज्ञहरूले चेतावनी...

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल

काठमाडौँ । संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार पनि...

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने प्रतिपक्ष दलको अडान 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । एमालेबाट बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न...

जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने : प्रधानमन्त्री

काठमाडौं ।  अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द...

नेकपा (एमाले)द्वार प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग 

काठमाडौं । बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका अर्का नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको...

अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको भारतीय वाणिज्य दूतावासमा खालिस्तान समर्थकद्वारा आगजनी

वासिङ्टन । सलिस्तान समर्थकहरूले सान फ्रान्सिस्कोस्थित अमेरिकी वाणिज्य दूतावासमा आगजनी गरेका छन् । तर, दमकलको चासोका कारण आगो तत्कालै नियन्त्रणमा आएको र दुर्घटनामा कुनै मानवीय क्षति भने...

शिव आस्था र भक्तिको पवित्र श्रावण महिना शुरु, श्रावण् महिना ९ सोमबारसम्म चल्ने

जुलाई ४, २०२३ अर्थात आषढ १९ बाट भगवान शिवको आराधना गर्ने महान् पर्व सुरु हुँदैछ । यस वर्ष श्रावण ५८ दिनको अर्थात् श्रावण महिना दुई महिना भगवान शिवको पूजा–आराधनाको हुनेछ । पवित्र महिना...