Home » Sample Page

Sample Page

शैक्षिक गुणस्तर वृद्धि गर्न महानगरपालिकाको शिक्षा विभागलका ३ साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । आज उपप्रमुख सुनिता डंगोल, प्रमुख...

चीनमा लकडाउनको विरोध, अधिनायकवाद होइन लोकतन्त्र चाहिन्छ; जिनपिङको राजीनामाको माग सहित जनात सडकमा

बेइजिङ । एकातिर चीनमा कोरोनाका केस बढ्दै गएका छन् भने अर्कोतिर जनताले शून्य कोभिड नीतिको विरोध गरिरहेका छन् । जनताले यसविरुद्ध नाराबाजी गर्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग...

पाकिस्तानी सेनामा विद्रोह हुने खतरा: नयाँ सेना प्रमुखको विरोध गर्ने २ अधिकारीले लिए अवकाश

इस्लामाबाद । पाकिस्तानी सेनामा विभाजन हुने संकेत देखिएको छ । नयाँ सेना प्रमुख जनरल असिम मुनिरको नियुक्तिप्रति असन्तुष्ट दुई वरिष्ठ जनरलले राजीनामा दिने निर्णय गरेका छन् । यी दुवै जनरल...

दोलखाका १० वटा बुथमा मंसिर १५ भित्र पुनः निर्वाचन हुने: आयुक्त

काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो...

झलनाथले हार स्वीकार गर्न नसक्ने भन्दै छाडे इलाम

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नो हार स्वीकार गर्न नसक्ने भन्दै बिजयी उम्मेदवारलाई बधाईसमेत नदिई जिल्ला छाडेका छन् । सत्तारुढ दलका दोस्रो बरियताका नेतासमेत...

५० करोड मानिसको ह्वाट्सएप नम्बर लीक हुने डर

नयाँ दिल्ली । विश्वभरका करिब ५ करोड ह्वाट्सएप प्रयोगकर्ताका फोन नम्बरहरू अनलाइन बिक्रीको लागि राखिएका छन् । अर्थात् यी सबैको ह्वाट्सएप नम्बर लीक हुने डर छ । साइबरन्युजको रिपोर्टका...

शक्तिशालि मानिने निवर्तमान सांसद जो पराजय भए यो अमाम निवार्चनमा

काठमाडौं । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ । संसदमा यसपटक प्रवेश...

इटालीको इस्चिया टापुमा भारी वर्षापछि आएको पहिराले घर, सडक सबै ध्वस्ते

रोम । इटालीको इस्चिया टापुमा भारी वर्षापछि पहिरो गएको छ । यो घटनामा एक महिलाको मृत्यु भएको छ । १० जनाभन्दा बढी बेपत्ता रहेको बताइएको छ । क्याम्पानिया क्षेत्रमा बस्ने लिसा मोकियारोले...

१९ वर्षीया छोरीले आफ्नो बुवाको मृत्यु भएको हेर्न चाहने ईच्छा

वाशिंगटन । अमेरिकामा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहरिएका केभिन जोन्सनलाई नोभेम्बर २९ मा मृत्युदण्डको सुई लगाएर मृत्युदण्ड दिइने भएको छ । केभिनकी १९ वर्षीया छोरीले...

नेपालको आमनिर्वाचनः सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः निर्वाचित

डडेलधुर । गृहजिल्लाबाट सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ हजार ५३४ मत प्राप्त गरी लगातार सातौं कार्यकालका लागि निर्वाचित भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर...