Home » Sample Page

Sample Page

शुक्रराजशास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण : सहिद सप्ताहकाकार्यक्रम सुरु 

काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर...

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यृ, भारतका केही राज्यमा समेत असर

बाजुरा । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको...

चार जना उपप्रधानमन्त्री सहित दाहाल नेतृत्वको गेडागुडी सरकार कम्फर्ट हो त ?

भर्खरै मंसिरमा सम्पन्न भएको आम निर्वाचनमा कुनै दलले बहुमत ल्याउन सकेन परिणाम स्वरुप फेरी पनि मीक्स गेडागुडी समान सरकार बनाउन दलहरु बाध्य हुन पुगेका छन् । निर्वाचन अघि बनेको महागठबन्धन...

जीवनसाथी चलचित्र माघ १३ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौं । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका...

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु, ७ घाइते

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आइतबार एक सामूहिक गोली हानाहान भएको छ । यसमा धेरैको ज्यान गएको आशंका गरिएको छ । रिपोर्टका अनुसार यो घटना चिनियाँ नयाँ वर्षको उत्सवको क्रममा...

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गम्भीर गल्ती हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीमा बसेको बैठकमा कोइरालाले...

आज सोनाम ल्होसार पर्व देशभर सार्वजनिक विदा

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि...

राष्ट्रिय परिचय पत्र विवरण संकलन वडाबाटै हुने — महानिर्देशक भट्टराई 

काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनकार्य काठमाडौँ महानगरका वडाबाटै हुने भएको छ । यसकालागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुका लागि शुक्रबार...

भारतद्वारा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै सिरिजमा २–० ले अग्रता

रायपुर । बलरको उत्कृष्ट प्रदर्शन र रोहित शर्माको अर्धशतकीय इनिङ्सको आधारमा भारतले न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल ८ विकेटले जितेको छ । योसँगै भारतले ३ खेलको...

पहिलो एकदिवसीयमा जिल्यान्डलाई १२ रनले पराजित गर्दै भारतको सिरिजमा १–० ले अग्रता

हैदरावाद । शुभमन गिलको दोहोरो शतकको आधारमा टीम इण्डियाले तीन खेलको सिरिजको पहिलो खेलमा न्युजिल्याण्डलाई १२ रनले पराजित गरेको छ । न्युजिल्यान्डका लागि माइकल ब्रेसवेलले ७८ बलमा १४० रनको...