Home » Sample Page

Sample Page

पार्टी विभाजनविरुद्ध उत्रिन एमालेको आन्तरिक सर्कुलर 

काठमाडौंं । नेकपा एमालेले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार...

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गौरा पर्व : गौरामा किन खेलिन्छ देउडा  ?

काठमाडौं । आज कृष्णजन्माअष्टमी अर्थात सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको अन्तिम दिन । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा...

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल

काठमाडौँ । फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुखविच कुराकानी भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उपप्रमुख हरिप्रभा खड्गी...

फोहोरमाथि बनाइएको करीब ४ सय मिटर सडकमा गाडी गुडाउन नसकिने भएर समस्या भएको : वातावरण तथा कृषि विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । ओखरपौवास्थित...

बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता : अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक 

काठमाडौं । बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ । शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको थियो ।...

चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्

काठमाडौं । नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताको सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका...

सुर्खेतमा मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै युवा संघ र अनेरास्ववियुको जुलुस

सुर्खेत । एमाले निकट अनेरास्ववियु र युवा संघले  कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन् । मन्त्री शाहीलाई बलत्कारको...

कालिकोटमा जिप दुर्घटना : चालकको मृत्यु ११ जना घाइते

सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी...

एमाले र जसपाका जनप्रतिनिधिले २२ भदौसम्म दल छानिसक्नुपर्ने (विज्ञप्तिसहित)

काठमाडौं । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र...

नेपाली महिला फुटबलमा सावित्रा भण्डारीको विकल्प को ?

काठमाडौं । ‘हामीसँग दक्षिण एसियाकै उत्कृष्ट फिनिसर तथा स्ट्राइकर छ । हामी त्यसको भरपूर सदुपयोग गर्छौं,’ विराटनगर सहिद रंगशालामा पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप प्रतियोगिताअघि...