Home » Sample Page

Sample Page

खाना खाने बेला पानी पिउदा यसको प्रभाव : लाभ या हानि ?

खाना खाँदा बीचमा पानी पिउने बानि छ ? यदि छ भने, यो स्वास्थ्यको लागी हानि गर्न सक्छ । पानी पिउनु स्वास्थ्यको लागी लाभदायक मानिन्छ, तर खाना खादै गर्दा बीच–बीचमा पानी पिउनु हानिकारक हुन्छ । खाना...

भारतीय फुटबल टोलीको घोषणा : नेपाल भ्रमणमा कप्तान सुनिल र गुरप्रीत दुवै रहने

काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ । बिहीबार अल इन्डियन फुटबल फेडेरेसन ९एआईएफएफ०ले २५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल र भारतबीचको खेल...

पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा, नारायणीले खतराको तह नाघ्यो

चितवन । बिहीवारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । बिहीवार साँझ सेती दोभानमा पहिरो जाँदा अबरुद्ध भएको राजमार्ग शुक्रवार...

कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक

काठमाडौं । कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड-१९ का कारण लकडाउन...

दुई हजार ६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुुसार पछिल्लो २४ घण्टामा १३ हजार एक सय १७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।...

इटालीमा इच्छा मृत्यु पक्षधर बढ्दै, एक वर्षपछि जनमतसंग्रह

रोम  । इटाली सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धी जनमत संग्रह गर्ने भएको छ । विरामीले इच्छा मृत्यु गर्न पाउने पक्षमा देशभर साढे ७ लाख नागरिकले हस्ताक्षर गरेसँगै सरकारमाथि...

वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी सडक खन्नुले जाजरकोट वासी पहिरोको जोखिममा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन । त्यसैगरी साउन ३१ गते...

भारतद्वारा स्वास्थ्य मन्त्रालयलाई मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं ।  दक्षिण छिमेकी भारतले स्वास्थ्य तथा जनंसख्या मन्त्रालयलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग...

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

इस्लामाबाद । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी  पाकिस्तान...

नेकपा (एकीकृत समाजवादी) चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन् ।  नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै...