Home » Sample Page

Sample Page

कोभिडबाट १८ महिनामा विश्वभर ४५ लाखको मृत्यु, २१ करोड संक्रमित

काठमाडौं । विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट अहिलेसम्म संसारभर ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारसम्म ४५ लाख ८ हजार मानिसको...

ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्‍यौँ : माधव नेपाल 

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । एमालेबाट अलग भएर एकीकृत...

गौरा पर्व : सुदूरपश्चिममा मनाइयो ‘नानीगौरा’

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज ‘नानीगौरा’ मनाइएको छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको...

झीगु इच्छुमती पार्क र इच्छुमती कोरिडोरको  निर्माण कार्य शुभारम्भ

काठमाडौँ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर...

काबुल आक्रमणः अमेरिकाद्वारा आईएसआईएसको गढमा बम प्रहार, हमलामा षड्यन्त्रकारी मारिएको दावी

काबुल । काबुल विमानस्थलमा आईएसआईएस–के आक्रमणमा आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही शुरू गरेको छ । शनिबार अमेरिकी सेनाले हवाई हमलामा आतंकवादी संगठन आईएसआईएसको ठिकानालाई...

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच महाधिवेशनबारे सहमति देशैभर भदौमा वडा अधिवेशन गर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच महाधिवेशनबारे सहमति जुटेको छ । सहमतिअनुसार १८ भदौमा देशैभर कांग्रेसको वडा अधिवेशन हुने...

बिभिन्न जिल्लाहरुमा बाढीपहिरोबाट ७ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही...

महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परिणत

महाेत्तरी । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे । तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन । उनी रातु नदी...

 नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् । शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य...

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरस विरुद्धको म्याद...