Home » Sample Page

Sample Page

एमालेका १२ सांसदले समाजवादी रोजेपछि बागमती मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार...

सुदूरपश्चिममा एमालेका १३ प्रदेश सांसद माधव नेपाल पक्षमा खुले, सनाखत आजै

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद...

भोलिबाट काठमाडौँको फोहोर उठाउने निर्णय : स्थानीयका जायज माग सम्बोधन गरेका छौँ, गर्छौँ — प्रमुख शाक्य

काठमाडौँ । भोलिदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो । आज काठमाडौँ...

भीम आचार्यले पदभार सम्हाले लगतै प्रदेश १ सरकार संकटमा : विपक्षी गठबन्धन बहुमतमा

विराटनगर । प्रदेश १ मा भीम आचार्यको मुख्यमन्त्री पद संकटमा परेको छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेको दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ । एमाले सरकार टिकाउने खेलमा लागेको...

ककनीबाट संकलित नमूना पानी र दिशामा हैजाका जीवाणु देखिएन : रिपोर्ट

काठमाडौँ । ककनी गाउँपालिका वडा १ बाट संकलन गरिएको पानी र दिशाको नमूनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपार्टमा यस्तो...

सन्नी देवलको हिट फिल्म ‘गद्दर’ को सिक्वेल बन्ने

काठमाडौ‌ । सन्नी देओलको सफल फिल्ममध्येको एक हो ‘गद्दर  एक प्रेम कथा’ । यसै फिल्ममार्फत सन्नीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गरे । सन् २००१...

माओवादी निकट अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी ८ असोजदेखि काठमाडौंमा हुने भएको छ । क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले...

दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडक आन्दोलन चर्काउँदै

दाङ । दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडक आन्दोलन चर्काउँदै गएका छन् । विगत चार दिनदेखि आन्दोलनरत जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीले सडक आन्दोलनलाई चर्काउन थालेका हुन्...

डुडुवाका बाढीपीडित भन्छन्स् साहेब, घर कहाँ बनाएर बसौँ ?, ओत लाग्ने व्यवस्था होस्

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा- २ कधैपुरवाका बहुरी लोनियाले आफुहरूको उचित बासस्थानका लागि पहल गरिदिन आग्रह गरेका छन् । उनी गत ११ भदौमा घर नजिकै रहेको डुडुवा नदीमा आएको बाढीले कटान...

पूर्वप्रधानमन्त्री झलनाथ दिल्ली जाँदा एमाले थिए, फर्किंए नेकपा एकीकृत समाजवादी भएर

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन् । गत २० असारमा...