Home » Sample Page

Sample Page

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

काठमाडौं। एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन् । आजै राईले पदबाट...

यस्तो छ सद्गुरुको कैलाश दर्शन यात्रा : जीप, मोटरसाइकल र घोडाको व्यवस्था

काठमाडौँ । सद्गुरु मानसरोवर कैलाशको दर्शनका लागि यात्रामा निस्किएका छन् । बुधबार काठमाडौंबाट हुम्ला सदरमुकाम सिमिकोट पुगेका उनी बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतबाट...

नेपाल समूहको केन्द्रीय कार्यालय बानेश्वरमा, संसद् भवन नजिकको घरको कुरा भए पनि टुंगिन बाँकी

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले बानेश्वर क्षेत्र आसपासमा नै केन्द्रीय कार्यालय सञ्चालन गर्ने भएको छ ।
निर्वाचन आयोगलाई बुझाएको...

शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक...

माधव नेपालको पार्टी एकीकृत समाजवादी र  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३...

कर नतिर्नेका ढोकामा महानगरको माइकिङ् : कर नतिरे २४ गतेबाट सेवा बन्द

नाम सार्वजनिक भएका ७५ मध्ये २० को कर तिर्ने लिखित प्रतिवद्धता १० बाट आशिक कर भुक्तानी
काठमाडौँ । घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले आज सेवा रोक्का गर्ने...

प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । एमाले नेता प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पूर्वमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साह र भट्टले आफूहरू माओवादी...

कुलमान नियुक्ति प्रकरण, सर्वाेच्चले माग्यो सक्कल फाइल 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन...

कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा : एसियाली विकास बैंक

मनिला । कोभिड– १९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन् । एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो । ‘कि इन्डिकेटर...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघद्वारा विरोध प्रदर्शन 

जनकपुरधाम  । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको...