Home » Sample Page

Sample Page

पचली भैरव संरक्षण गुरुयोजना कार्यान्वयन हुन थालेको छ — मेयर शाक्य

काठमाडौँ । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । ८९ लाख ५५ हजार लागतमा आउँदो...

पाकिस्तान आर्थिक संकटमाः प्रधानमन्त्री निवास भाडामा दिने निर्णय 

ईस्लामाबाद । प्रधानमन्त्री इमरान खानको सरकारी निवास भाडामा उपलब्ध हुने भएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले इमरान खानको इस्लामाबादमा रहेको सरकारी निवास आम जनतालाई भाडामा...

भूमी आयोग खारेजीको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेद्वारा कडा आपत्ति

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेले कडा आपत्ति जनाएको छ । यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरु तथा ९,२२,८०१...

बार्षिक कार्ययोजनाका आधारमा कार्य सम्पादन सम्झौता हुनेछ — प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

काठमाडौं । साउन मसान्तभित्र काठमाडौँ महानगरको बार्षिक कार्ययोजना तयार हुने भएको छ । सहरी योजना आयोगमार्फत बार्षिक कार्ययोजना तर्जुमा टोलीले आज यस सम्बन्धी प्रक्रिया थालनी गर्दै...

नाम सार्वजनिक गरिएका ५ ठूला करदाताबाट १ करोड ५३ लाख कर असुली, सम्पर्कमा नआउनेलाई कानुनी कारवाहीको तयारी

काठमाडौं । काठमाडौँ महानगरको राजस्व विभागले घरजग्गा/सम्पत्ति कर नतिर्ने सूचीमा राखेर नाम सार्वजनिक गरेका करदातामध्ये अधिकांश सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमध्ये केहीले पहिलो...

वर्षेनी बर माग्न हजारौ भक्तजन आउँछन् बडिकेदार मेलामा

डोटी । नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र...

विवाह पछि खुट्टाको औंलामा औठी लगाउँदा स्वास्थ्यका लागि अत्यन्तै लाभकारी

सनातन धर्ममा विवाह पछि खुट्टाको औंलामा औठी लगाउने परम्परा छ । सामान्यतया विवाहित सनातन धर्मकी महिलाले आफ्नो दुवै खुट्टाको औंलामा चाँदीको औंठी लगाउँछन् । यो किन लगाइन्छ वा औंठी लगाउने...

हिन्दू क्यालेन्डरको विशेष महिना : पौष महिनामा प्रकृतिमा सकरात्मक परिवर्तन हुन्छन् जो जीवन शक्ति बढाउँछ

धारणाः यस महिना सूर्यको उर्जा ११ हजार चिन्हले प्राप्त गर्छ, जसले स्वास्थ्यलाई वर्षभर राम्रो राख्दछ ।
सूर्यको शक्तिहरुसंग पौष महिना बिहिवारबाट शुरु हुन्छ । यस महिना प्रकृतिमा धेरै...

सूर्य र शनि लगायत सबै ग्रहहरूलाई शान्त पार्ने केहि विशेष उपायहरु

ज्योतिषमा, निश्चित रूपबाट सबै  राशियोंको एक स्वामी अवश्य हुन्छ र यो स्वामी नौ ग्रहहरु मध्ये एक हुन्छ । कुनै ग्रहमा केवल एक राशि छ भने, कुनै पनि ग्रह २–२ राशिफलका स्वामी हुन् । राशि स्वामी...

डेल्टा भेरियन्टबारे अमेरिकी रिपोर्टमा डरलाग्दो चेतावनी,– यो चेचक जस्तै सजीलो रूपमा फैलिन सक्छ

न्यूयोर्क । अमेरिकी सरकारले कोरोना भाइरसको डेल्टा भेरियन्टको बारेमा एक रिपोर्टमा एउटा डरलाग्दो चेतावनी जारी गरेको छ । यो रिपोर्टमा डेल्टा संस्करण भाइरसको अन्य सबै ज्ञात रूपहरुको...