विविध

बिपद् ब्यस्थापन र अग्नी नियन्त्रण उपायबारे : जनचेतना कार्यक्रम

dav

काठमाडौं, ६ चैत्र । बिपद् ब्यस्थापनको आधारभुत जनचेतना र अग्नी नियन्त्रण उपायबारे जानकारी दिने उद्देश्यले हिमालयबोडिङ्ग हाई स्कूल बुढानीलकण्ठ ३ मा ESCAPING FROM FIRES -Drill in School/College/Buildings कार्यकम संचालन गरेको छ ।
कार्यक्रममा काठमाण्डौं महानगरपालीका जुद्घबारुण यन्त्रकापूर्ब प्रमुख किशोर कुमार भट्टराईले श्री बुढानीलकण्ठ क्याम्पस , हिमालयबोडिङ्ग हाई स्कूलका बिधाथीहरु र बिभिन्न वडाका जन प्रतिनिधिहरुलाई अग्नी नियन्त्रण बारे जनचेतना मुलक सामाग्री र अग्नी नियन्त्रणका बिभिन्नउपायहरुका बारेका प्रयोग्त्मक कक्षा संचालनगर्नु भयो ।
कार्यक्रममा पूर्व अमेरीकी राजदुत स्कट डेलीसी -Scott DeLisiUS Ambassador (Ret.) ले नेपालमाबिपद् ब्यबस्थापनमा धेरै कामगर्न बाकि रहेको कुरा बताउनु भयो । श्री बुढानीलकण्ठ क्याम्पसका प्रध्यान्धापक श्री दिपक कार्कीले कार्यक्रम एकदम प्रभाबकारी रहेको र अझै यस किसीमका कार्यक्रमहरु सबै बिधालयमा हुनु पर्ने बताउनु भयो । सरोकार फाउण्डेसनले अध्यक्ष श्री पल्लव पन्तले समाबेसी बिपद् ब्यस्थापनको बिभिन्न कार्यक्रम संचालन भैरहेको र भबिस्यमा पनि गरीने जानकारी दिनु भयो ।