मुख्य समाचार

संसारमा सबैभन्दा धेरै सुन कुन देशसँग छ ? को अगाडि, पछाडि, वा किनारमा ?

विश्वभरका केन्द्रीय बैंकहरूले विश्वव्यापी अस्थिरता, बढ्दो मूल्य र डलरमा निर्भरता घटाउन द्रुत गतिमा सुन जम्मा गरिरहेका छन् । यो केवल लगानी मात्र होइन, आर्थिक सुरक्षा र आउने प्रमुख...

बंगलादेशमा बीएनपीको जितले बंगालको खाडीमा त्रिकोणीय प्रतिस्पर्धाको सुरुवात

ढाका । बंगलादेशको चुनावमा बीएनपी (बंगलादेश राष्ट्रवादी पार्टी) को ठूलो जितसँगै यस क्षेत्रमा यसको प्रभावको बारेमा छलफल सुरु भएको छ । बीएनपी नेता तारिक रहमान प्रधानमन्त्री बनेपछि...

नेपालमा आगामी चुनाव र राजनीतिक दलहरूको घोषणापत्र- डा. केदार कार्की

संसद सदस्यहरूको निर्वाचनको लागि निर्वाचन तालिका अनुसार भइरहेको छ, जसले लगभग चार महिनादेखि राजनीतिक वातावरणलाई घेरेको अनिश्चितताको अन्त्य गर्दछ। पुराना र नयाँ दुवै दलहरू चुनावी मैदानमा...

नेपालको पहिलो एआई–सञ्चालित एकीकृत डिजिटल इकोसिस्टम, स्थानीय अर्थतन्त्र र कनेक्टिभिटी रूपान्तरणतर्फ

काठमाडौं | ग्लोबल डायरी केवल सामाजिक सञ्जाल मात्र होइन, यो नेपालकै लागि निर्माण गरिएको एक पूर्ण डिजिटल इकोसिस्टम हो, जसले व्यक्ति, समुदाय र व्यवसायलाई एउटै सुरक्षित तथा भेरिफाइड...

महानगरपालिकाभित्र एचपीभी खोप सुरु : खोपबाट लाभ लिन महानगरपालिकाको अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र आज देखि एचपीभी भाइरस विरुद्धको खोप सुरु भएको छ । यो सेवा फागुन ६ गतेसम्म चल्नेछ । एच. पी. भी. का विभिन्न प्रकारमध्ये एच. पी. भी. १६ र १८ ले पाठेघरको मुखको...

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने प्रवृत्ति अब...

चुनावी सुरक्षा विश्वास र लोकतन्त्रको परीक्षा -डा. केदार कार्की

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका काम निकै अगाडि बढेको छ । विशेष परिस्थितिले उब्जाएको निर्वाचन हुन्छ हुँदैन भन्ने अन्यौल अझै पनि सर्वसाधारण कायमै छ । सर्वोच्च...

काठमाडौ १० का मतदाताले पैसा र पद भएका भन्दा स्वच्छ ईमान्दार स्पष्ट भिजन भएको व्यक्ति जिताउनेमा बिस्वास : केशवराज अर्याल

काठमाडौं । यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नं १० बाट बरिष्ठ पत्रकार केशबराज अर्याल चुनावी मैदानमा उत्रिएका छन् । कीर्तिपुर वडा नं २ मैत्रीनगर...

नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका...

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न, फाईनल राउण्डमा १० प्रतिस्पर्धी छनौट 

नेपालगञ्ज । बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड आज भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्डमा छनौट भएका छन् ।...

भुटानमा श बहादुर गुरुङको मृत्यु र अन्य कैदीहरूको दुर्दशाबारे ह्युमन राइट्स वाचले व्यक्त गर्यो  गम्भीर चिन्ता

द हेग  । अन्तरराष्ट्रिय मानव अधिकारवादी  संस्था, ह्युमन राइट्स वाच, ले भुटानका राजनीतिक बन्दीहरूमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।  भुटानमा सबैभन्दा लामो समयदेखि...

आम चुनाव ०८२ मतदान र मतदाताहरू-डा. केदार कार्की

आगामी फागुन २१ मा तय भएको निर्वाचनका लागि मुलुक करिब–करिब अन्तिम चरणको तयारीमा पुगेको छ । राजनीतिक दलहरूले आफ्ना उम्मेदवार मनोनयन गर्ने प्रक्रिया पर्सिसम्म पूरा गर्नेछन् । निर्वाचन...

मनोहरा खोला प्रदूषण, अतिक्रमण र अव्यवस्थित : विकासका कारण मात्र चर्चामा

काठमाडौं । काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता...

पत्रकार महासंघको नाममा भएको पिकनिकमा बजेट र टिकट रकम अपारदर्शी, संयोजक रानाको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको भनिएको पिकनिक कार्यक्रम अहिले गम्भीर विवाद र प्रश्नको घेरामा परेको छ । कार्यक्रमको संयोजक तथा शाखाका उपाध्यक्ष हेमबहादुर...

बंगलादेश शक्ति संघर्ष, कट्टरपन्थीवाद र लोकतन्त्रको अनिश्चित मार्ग -डा. केदार कार्की

बंगलादेश फेरि एक पटक इतिहासको एउटा मोडमा उभिएको छ, जहाँ लोकतन्त्र, शक्ति र कट्टरपन्थी बीचको रेखा धमिलो हुँदै गइरहेको छ। १७ वर्षको स्व-निर्वासन पछि पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा र...

दस करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै

काठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त...

२५० मस्जिद, २६५ विद्यालय र ४,७०० बैंक सहित १९ दिनको विरोध प्रदर्शनबाट इरानमा ठुलो क्षति

इरान । इरानमा १९ दिनको विरोध प्रदर्शन पछि, अब स्थिति शान्त भएको रिपोर्ट गरिएको छ । इरानका प्रहरी प्रमुखका अनुसार देशभर सामान्य अवस्था फर्किएको छ । अमेरिकी मानव अधिकार संगठन ज्च्ब्ल्ब् का...

शीतलहरमा पशुपालनका चुनौतीहरू -डा. केदार कार्की

डिसेम्बर महिनामा देशका लगभग सबै राज्यहरूमा चिसोको प्रभाव बढ्न थालेको छ। कडा चिसो र शीतलहरले आम जनतालाई मात्र नभई दुग्ध पशुहरूलाई पनि प्रत्यक्ष असर गरिरहेको छ। यो समय पशुपालकहरूका लागि...

डा. झालाई कतारमा मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार (१५ जनवरी २०२६)...

२८ औँ भूकम्प स्मृति सभा :  संरचना निर्माणको रैथाने सिपको अध्ययन गरिनु पर्नेमा बक्ताहरुको जोड

काठमाडौँ । ‘सबै तहका सरकार, सवै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।...