पोखरा, असोज १६ । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको...
मुख्य समाचार
काठमाडौँ, असोज १६ । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका विचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७% व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३%...
शुक्रबार रातिदेखिको लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुवानको सकस बढेको छ । खोलामा जलसतह बढेको छ, राजमार्गहरुमा पहिरो गएको छ, तराईका समथर जमिन डुवानमा परेको छ । शहरी क्षेत्रका कतिपय...
काठमाडौं, असोज १४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय...
काठमाडौं, असोज १४ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु¥याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट...
काठमाडौँं, असोज १३ । देशैभरी परेको अविरल वर्षाका कारण दैनिक जनजिवन अस्तवेस्त भएको छ । गृहमन्त्रालयका अनुसार हिजो शनिबार उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत...
काठमाडौं, असोज १२ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा शुक्ररबारदेखि २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरू भएको छ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय...
काठमाडौँ, असोज १२ । देशमा अधिकांस क्षेत्रमा अविर वर्षा निरन्तर जारी रहेको छ । पृथ्वी राजमार्ग पहिरोका कारण दुबै तर्फ आवत जावत बन्द गरिएको अवस्था रहेको छ । अविरल वर्षाका कारण पूर्वमा...
काठमाडौं, असोज ११ । क्रियाशील पत्रकारहरुको साझा मोर्चाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाइ भेंटी ९ बुँदे मागपत्र बुझाएको छ । मोर्चाका संयोजक योगेन्द्र प्रताप शाही...
नेपाललाई चाडपर्वको देश भनिन्छ नेपालमा विभिन्न चाडपर्वहरु मनाइन्छ । यस्ता चाडपर्वका धेरै प्रकार छन् । कतिपय चाडपर्वको धार्मिक महत्व छ भने कतिपय राष्ट्रिय पर्वका रूपमा देशभर मनाइन्छ ।...
काठमाडौं, असोज १० । संवत् २०८१ साल मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । उक्त कार्यक्रम अनुसार मिति २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५...
डेङ्गु दोश्रो विश्व युद्धको समय देखि विश्वव्यापी रुपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरुमाव्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरु...
काठमाडौं, असोज १० । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा २०८१...
काठमाडौं, असोज ९ । सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र...
काठमाडौं, असोज ८ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्रीको कृति ‘साना निबन्ध’ को...
काठमाडौँ, असोज ८ । डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको...
काठमाडौँ, असोज ७ । काठमाडौँ महानगरपालिकाले मासुजन्य खाद्य बस्तुको स्वच्छताका लागि माछा, मासु व्यवसायीहरुलाई १ दिने क्षमता विकास तालिम प्रदान गरेको छ । शनिवार मासु व्यावसायी (थोक र खुद्रा...
काठमाडौं, असोज ६ । अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।...
पानी उमाल्दा पहिला त फोहोर कफ हटाउँछ, अर्कोले पेटको ग्यास हटाउँछ, तेस्रोले अचम्मको फाइदा गर्छ । पानी उमाल्नु र पीउनु राम्रो बानी हो । यो शरीरलाई स्वस्थ राख्ने उपाय हो । तर थाहा छ आयुर्वेदले...
क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले सिण्डिकेटको विषयमा पटक–पटक खबरदारी गर्दै आएको हो । राजनीतिक दलसँग आवद्ध पत्रकार संगठन कै कारण पत्रकारहरुको साझा मन्दिर महासंघको गरिमा र उसको...






