Home » मुख्य समाचार

मुख्य समाचार

नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक हुने : कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायो मेट्रिक लिन सुरु गरेको छ । मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन...

‘महानगर स्वयमसेवक’का लागि आवेदन खुला : वातावरण, शिक्षा र सम्पदा क्षेत्रको कामका लागि १४० जनालाई सहभागी गराइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस...

४ वटा अस्पतालको फोहोर संकलनमा रोक,  प्रकृतिका आधारमा फोहोर खोल्ने निर्णय लिन्छौँ — ल्याण्डफिल साइट इञ्चार्ज श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी...

सजावटका लागि लुकिछिपी प्लाष्टिकका फूलको प्रयोग: पार्टी प्यालेस, होटललगायत स्थानहरु महानगरको निगरानी

काठमाडौँ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले...

फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान : २ लाख ४६ हजार ४३६ जना बालबालिकालाई खोप दिने लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा...

ललिता निवास क्षेत्रबाट आफैँ हट्न महानगरपालिकाको ७ दिने सूचना, सार्वजनिक सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर...

गाजामा इजरायली कारबाही दिनरात जारी : ६७ प्यालेस्टाइनीको मृत्यु

एपी, जेरुसेलम । इजरायलले गाजामा आक्रमण जारी राखेको छ । मङ्गलबार–बुधवार राति र बिहान भएको आक्रमणमा ६७ प्यालेस्टाइनीको मृत्यु भएको भएको समाचारमा उललेख छ । मृत्यु हुनेमा बालबालिका र महिला...

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक : वर्गीकरण, ढुवानी र निर्मलीकरणको प्रक्रिया देखिएन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा...

रेडियो कार्यक्रम ‘बिनाका गीतमाला’का चर्चित स्वर अमिन सयानीको निधन

नयाँ दिल्ली । भारतका प्रसिद्ध रेडियो उद्घोषक अमिन सयानीको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । मृत्युको कारण हृदयघात भएको बताइएको छ । वरिष्ठ रेडियो प्रस्तोताले...

शिवरात्रीको समयमा एक सातासम्म पशुपतिमा विश्वशान्ति महायज्ञ हुने

काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका...

हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली मापदण्डभन्दा कमजोर

काठमाडौँ । हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको छ । आज भएको अनुगमनका क्रममा स्रोतमा फोहोर छुट््याउन राखिएका बाल्टिनमा रंग संकेत मिलेको देखिएन । सबै खालका बाल्टिनमा सबै...

आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

काठमाडा । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट...

हानीकारक फोहोरलाई निर्मलीकरण गरेपछि फेरि बर्गीकरण गर्नु पर्ने : काठमाडौँ महानगरपालिका

काठमाडौँ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता...

नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त

काठमाडौं । पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त ! यसअघि नराखिएकोमा नेपाललाई समेत मापदण्डमा समेटियो! पहिलोपल्ट...

भारतीय प्रधानमन्त्री मोदीद्वारा अबुधाबीमा पहिलो सनातनी हिन्दु मन्दिरको उद्घाटन

युएई, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अबुधाबीको पहिलो हिन्दू मन्दिरको उद्घाटन गरेका छन् । यो मन्दिर राजस्थानको गुलाबी बालुवाबाट बनेको छ । २७ एकडमा बनेको यस मन्दिरको...

दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी विवाह दर्ता 

काठमाडौं । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।...

अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु, संक्रमित, रसायनयुक्त जस्ता फोहोर उत्पादक आफैँले व्यवस्थापन गर्नु पर्ने ः कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ...

भूमिगत खानेपानीका पाइप र विजुलीका तार भोलिका लागि समस्या हुन सक्ने  : कामनपा

काठमाडौँ । निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट – जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता...

पाकिस्तानमा निर्वाचन, कति दल मैदानमा कूल मतदाता कति ?

इस्लामाबाद, पाकिस्तान । पाकिस्तानमा आज अर्थात ८ फरवरीमा आम निर्वाचन हुँदैछ । यी निर्वाचनहरूमार्फत पाकिस्तानी जनताले आगामी पाँच वर्षको लागि आफ्नो भविष्य तय गर्नेछन् । जनता आकाशा छोएको...

बलुच मानव अधिकार समूहद्वारा पाकिस्तानको अत्याचारविरुद्ध अभियानको घोषणा

पाकिस्तान । बलुचिस्तानको एक मानव अधिकार समूहले पाकिस्तानको अत्याचारविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउने घोषणा गरेको छ । समुहका अभियन्ता मेहराङ बलोचले यस अभियानमा धेरै संख्यामा...